Logo
समाज

पाँच महिनामा विपद्बबाट २७१ को मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३१ भदौ । पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ

विस्तृत पढ्नुहोस
कपिलवस्तु घटनाका पीडित भन्छन् न्याय खोज्न कहाँ जाने

कपिलवस्तु, ३१ भदौ । नेपालको इतिहासमै कलङ्कका रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ । विसं २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल

सोह् हजार गाँजाका बोट नष्ट

काभ्रेपलाञ्चोक, ३० भदौ । अवैध रुपमा रहेका गाँजाका बोट प्रहरीले नष्ट गरेको छ । पनौती नगरपालिका १ स्थित खानी गाउँमा सार्वजनिक तथा व्यक्तिको जग्गामा प्राकृतिक रुपमा उम्रिएका लागूऔषध गाँजाका करिब

वैध बालुवा उत्खननमा संलग्न स्काभेटर प्रहरी नियन्त्रणमा

बेत्रावती, ३० भदौ । नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेटर (हेभी उपकरण) मा प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ । नदी र खोलाबाट अवैधरूपमा बालुवा उत्खननमा संलग्न

बढ्दै सम्बन्धविच्छेद

बागलुङ, ३० भदौ । आर्थिक वर्ष ०७३ / ०७४ मा बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका जम्मा १२७ मुद्दा दर्ता भए । आव ०७४ / ०७५ मा अघिल्लोमा भन्दा १२ मुद्दा बढे

महिला सुधार केन्द्रको उद्घाटन

काठमाडौं, ३० भदौ । दुर्व्यसनमा लागेका महिलाहरुलाई समयमै आगुऔषध नियन्त्रणका लागि सचेत गराउने उद्धेश्यका साथ महिला आसरा सुधार केन्द्र तिलगंगाको उद्घाटन गरिएको छ । रानीबारीकी अध्यक्ष प्रमिला खनालले उक्त केन्द्रको

विराटनगरमा सुरक्षा गोष्ठी भव्यताकासाथ सम्पन्न

विराटनगर, ३० भदौ । बिराटनगरमा नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय १ नम्बर प्रदेशद्वारा संयुक्त रुपमा आयोजित १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी २९ भदौमा

विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न : मन्त्री धिमिरे

इटहरी,२९ भदौ । प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश

विवादमा नागरिकता विधेयक, समितिमा भनाभन

काठमाण्डौ । नागरिकता विधेयकमा विवाद भएको धेरै समय भइसक्यो । संसदीय समितिमा अड्किएको विधेयकका विषयमा धेरै पटक छलफल भयो । तर सहमति जुटेन । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन

मुसहर समुदाय सामूहिक खेतीतर्फ

गौशाला,२७ भदौ । महोत्तरीको गौशाला नगरपालिका– ८ बेलगाछीका मुसहर समुदायका मानिस सामूहिकरुपमा तरकारीखेती गर्दै जीविकोपार्जनतर्फ लम्किँदै छन् । बेलगाछीका ६० घरपरिवारले बस्तीको छेउमा रहेको सोनी नदीको बगरको जग्गालाई उपयोग गरी

पहिरामा पुरिएका छमध्ये दुईको शव फेला

रोल्पा,२७ भदौ । अविरल वर्षासँगै गएराति गएको पहिराबाट थबाङ गाउँपालिका वडा नं २ छेर्लोवाङमा पहिरामा परी पुरिएका छमध्ये दुई जनाको शव फेला परेको छ । पहिरामा पुरिएकी २८ वर्षीया फिरकुमारी

सुत्केरी हुन नसक्दा उद्धार

जाजरकोट , २७ भदौ ।  तीन दिनदेखि सुत्केरी बेथाले छटपटाउनुभएकी कुशे गाउँपालिका – ८ लाताकी ३८ वर्षीया तुल्सी सुनारलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ । भदौ २२ गते