Logo
विशेष

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

-रिपोर्टर्स नेपाल/संवाददाता

त्रिवेणी (रुकुम पश्चिम), ८ मङ्सिर । भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ ।

विस्तृत पढ्नुहोस
प्रहरीद्वारा घरमै बन्धक बनाइएपछि दुर्गा प्रसाईँको पत्रकार सम्मेलन {LIVE}

काठमाडौं,८ मंसिर । प्रहरीद्वारा बन्धक बनाइएपछि दुर्गा प्रसाईँले घरबाटनै पत्रकार सम्मेलन गरेका छन् । राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी प्रसाईलाई आजबाट प्रहरीले घरमै बन्धक बनाएको थिए ।

विश्वविद्यालयको कूलपति प्रधानमन्त्रीनै हुने व्यवस्था अव्यवहारिक छः प्रचण्ड

काठमाडौं, ८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै विश्वविद्यालयको कूलपति प्रधानमन्त्री हुने ब्यवस्था व्यवहारिक नरहेको बताएका छन् । आज (शुक्रबार) धुलिखेलमा आयोजित ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय : करिब असी हजार पर्यटकले गरे भ्रमण

म्याग्दी, ८ मङ्सिर । पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य

सांसद कानुन बनाउन निर्वाचित हुन्छन् तर जनताले त्यसरी हेर्दैनन् : सांसद राणा

काठमाडौँ, मंसिर ८। राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का सांसद डा. धवलशम्शेर राणाले संसद्मा प्रतिपक्षको भूमिका सशक्तरूपमा निभाइरहेको तर सत्तापक्षले आफ्नो भूमिका निभाउन नसकेको जिकिर गरेका छन् । “संसद्मा प्रतिपक्षको भूमिका सरकारका

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने छ जना दोषी ठहर

काठमाडौं, ७ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने नेपाल विद्यार्थी संघका छ जना नेता तथा कार्यकर्तालाई अदालतले दोषी ठहर गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद

दलित भन्दै वडा सदस्यलाई दुर्व्यवहार गर्ने पोखराका वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना कैद

काठमाडौं,७ मंसिर । दलित भन्दै आफ्नै वडाको सदस्यलाई दुर्व्यवहार गर्ने पोखरा महानरपालिकाका एक वडाअध्यक्ष कारबाहीमा परेका छन् । छुवाछुत तथा जातीय भेदभाव गरेको आरोप लागेका कास्कीको पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष

दुर्गा प्रसाईँको हिंसात्मक निर्देशनः ‘नेताहरुलाई जहाँ भेटिन्छ त्यही भकुर्नु’

काठमाडौं, ७ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आत्मसमर्पण गर्नका लागि आह्वान गरेका छन् । आज (बिहीबार) बल्खुमा

खाल्सा एडद्वारा भूकम्प प्रभावितलाई राहत वितरण

काठमाडौं, ७ मंसिर । खाल्सा एड इन्टरनेश्नलले भूकम्प प्रभावितलाई राहत वितरण गरेको छ । रुकुम पश्चिमको छेपारेमा ६१ घर परिवारलाई खाल्सा एडले दाल, चामल लगायतका खाद्यन्न सामाग्री वितरण गरेको हो

कार्यकर्तालाई बिचल्ली पारेर बल्खुबाट बाहिरिए दुर्गा प्रसाईं

काठमाडौं,७ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिएर काठमाडौंमा आन्दोलन गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफू भने कार्यकर्तालाई अलपत्र पारेर बल्खुबाट हिँडेका छन् । बिहीबार

काठमाडौं–तराई/मधेश द्रुतमार्गको ठेक्का सम्झौतामा विक्रम पाण्डेको विवादित कम्पनी कालिकाको अनावश्यक चलखेल

काठमाडौं, ७ मंसिर । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको ९–बी र ८–ए ठेक्का प्रक्रियामा भाग लिएको विक्रम पाण्डे नेतृत्वको कन्स्ट्रक्सन फर्म कालिकालाई प्राविधिक मूल्यांकनबाट बाहिर पठाएको छ । उक्त ठेक्का प्रक्रियाको

बल्खुमा प्रसाईं समूह र प्रहरीबीच फेरि धकेलाधकेल

काठमाडौं,७ मंसिर । गणतन्त्र उल्ट्याउने उद्घोषसहित मैदानमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृतवको टोली र प्रहरीबीच फेरि झडप भएको छ । बल्खुमा प्रदर्शनरत प्रसाईंका कार्यकता र प्रहरीबीचको यो झडप तेस्रोपटक

Screenshot