Logo
विशेष

उद्घाटन भएको एक वर्ष बित्नै लाग्दापनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्टरनेश्नल फ्लाईट सुरू भएन, नेपाल चिनियाँ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ मंसिर । पोखरा अनतर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको झण्डै एक वर्ष पुग्न लागेको छ । तर, अहिलेसम्म विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू हुन सकेको छैन्

विस्तृत पढ्नुहोस
दुर्गा प्रसाईँ भेट्न गएको मानव अधिकार आयोगको टोली त्यसै फर्कियो

काठमाडौं, ८ मंसिर । प्रहरीले नजरबन्दमा राखेको भन्ने समाचार आएपछि दुर्गा प्रसाईँको अवस्था बुझ्न भक्तपुरस्थित प्रसाईँ निवास पुगेको मानव अधिकार आयोगको टोली त्यसै फर्किएको छ । उनीहरुले प्रसाईँलाई भेट्न पाएनन्

संसदीय समिति सञ्चालनका लागि बजेट अभाव

काठमाडौँ, ८ मङ्सिर । संसदीय समिति सञ्चालनका लागि साधनस्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढाउन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदले आवश्कताअनुसार बजेट प्राप्त नभएको

पुस्तक प्रकाशन क्षेत्रलाई उद्योगको मान्यता दिन माग

काठमाडौँ, ८ मङ्सिर । पुस्तक प्रकाशन क्षेत्रलाई उद्योगका रुपमा मान्यता दिन र भन्सार लागत शुल्कमा छुट दिन आग्रह गरिएको छ । यही मङ्सिर ५ गतेदेखि भृकुटीमण्डपमा जारी ‘दक्षिण एशिया अन्तर्राष्ट्रिय

केपी ओलीको उत्तेजक टिप्पणी : “सडकमा भेटौं भने मिति तोकेर भिडन्तका लागि युवा संघ तयार छ”

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवा संघको प्रदर्शनलाई लिएर धन्यवाद दिएका छन् । उनले देश संकटमा परेको बेलामा युवा संघले आफ्नो शक्ति देखाएको भन्दै

यो सरकार यसै थर्कमान छ, बल्खुमा हाहाहुहु हेर्न आएकासँग पनि डरायोः केपी ओली

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको जगनै नभएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी

दुर्गा प्रसाईँले चाहँदैमा गणतन्त्रको रौं पनि हल्लिदैन, अराजकता निस्तेज पार्न वाईसिएल अघि बढ्छः सुबोध शेर्पाली

काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुबोधराज शेर्पालीले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्छौं भन्नु दुर्गा प्रसाईँका समर्थकहरुको गम्भीर भूल

महेश बस्नेतको आक्रामक अभिव्यक्तिः ‘बाज उडिरहेको छ भने बाण हान्ने हो, आँखा चिम्लिने होईन’

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले राष्ट्रिय युवा संघसँग टक्कर दिन खोज्नेले ठक्कर खाएर फर्किन पर्ने बताए । आज (शुक्रबार) युवा संघको केन्द्रीय कमिटी बैठकलाई

ढिलै भएपनि आंशिक न्याय पाएँः प्रेम चलाउने

काठमाडौं, ८ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूले ढिलै भएपनि आंशिक न्याय पाएको बताएका छन् । हिजो (बिहिबार) सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूले पाएको न्यायको

मुलुकको पहिलो केबुलकार २६ वर्षमा : केबुलकार डिजिटल प्रविधिमा स्तरोन्नति, सुविधासम्पन्न रिसोर्टको निर्माण धमाधम

काठमाडौं, ८ मंसिर । स्वप्नदर्शी उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना, आँट र लगानीमा सुरु भएको नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । केबुलकार सेवाले सफलतापूर्वक

हामी धर्मभन्दा बाहिर छैनौंः क्षितिज थेबे

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले पार्टी र आफूहरु धर्म, संस्कृति र परम्पराभन्दा बाहिर नरहेको बताएका छन् । आफूहरु सबै

पुस्तक समीक्षा : मैथिली पत्रकारिताको सर्सर्ती इतिहास

काठमाडौँ, ८ मङ्सिर । नेपालको पछिल्लो राष्ट्रिय जनगणना २०७८ अनुसार नेपाली भाषापछि दोस्रो सबभन्दा बढीले बोल्ने मातृभाषा ‘मैथिली’ ३२ लाख २२ हजार तीन सय ८९ जना अर्थात् ११ दशमलव ०५

Screenshot