Logo
विशेष

उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरौं– केपी ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनलाई मर्यादित बनाउनका लागि व्यक्तिगत गालीगलौज नगर्न आग्रह गरेका छन् । उपनिर्वाचनलाई स्वस्थ र

विस्तृत पढ्नुहोस
एसईई दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं, २३ चैत्र । एसईई परीक्षा दिइरहेका नक्कली परिक्षार्थी पक्राउ परेका छन् । आज (बिहिबार) मोरङको ग्रामथान गाउँपालिकामा रहेको सरस्वती नमूना माध्यामिक विद्यालयबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने, चुनाव चिह्न पनि दिइने

काठमाडौं, चैत २३ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ। आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी

कामपाको मनपरी- भताभुड्ड भवनमा सर्दै नसरी ३० लाख सकियो

काठमाडौं, चैत २३ । काठमाडौं महानगरपालिकाले सम्झौता अध्ययन नै नगरी काठमाडौं प्लाजा बहालमा लिएपछि झण्डै १ करोड ५० लाख रुपैयाँ खेर जाने भएको छ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं

वैज्ञानिक समाजवादी व्यवस्थाका लागि समाजवादी केन्द्रको आवश्यकता छ, कोशिस भइराखेको छ–कृष्णबहादुर महरा

काठमाडौं, २२ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको कम्युनिष्ट आन्दोलनमा समस्या रहेको टिप्पणी गरेका छन्। जनवादी गणतन्त्र कोरियाका महान नेता किम उल सुङको १११औं जन्मोत्सवको अवसरमा

राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं, २२ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताएका छन्। अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासङ्घको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिले पाँचौ राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक

काठमाडौं, २२ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिले पाँचौ राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गरेको छ। आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा

Breaking News: रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, २२ चैत्र । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सो मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।

देउवाले दुई मन्त्रीको नाम टुँग्याए, मोहन बस्नेत र एनपी साउद मन्त्री बन्दै

काठमाडौं, २२ चैत्र । नेपाली कांग्रेसले चारमध्ये दुई जनाको नाम मन्त्रीमा टुँगो लगाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो कोटाबाट मन्त्री बन्ने दुई जनाको नाम फाईनल गरेका छन् । देउवानिकट

रवि लामिछानेविरुद्धको उजुरी खारेज ,उम्मेदवारी कायमै

काठमाडौं ,२२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा मनोनयन दर्ता

एकै मितिमा स्ववियु निर्वाचन गराउन माग

काठमाडौँ, २२ चैत । तीन विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी)

२१ सदस्यीय कार्यव्यवस्था समिति गठन गर्न दलहरु सहमत,कुन दलबाट कति प्रतिनिधित्व ?

काठमाडौं,२२ चैत । प्रनिधिसभा कार्यव्यवस्था तथा परामर्स समितिमा रहने सदस्यहरुको टुंगो लागेको छ । सभामुख,उपसभामुख र विभिन्न दलका प्रमुख सचेतकहरुबिच आज भएको छलफमा २१ सदस्यीय समिति गठन गर्ने समझदारी बनेको

Screenshot