Logo
विशेष

गगन थापाले स्वर्णिम वाग्लेलाई टुरिष्ट उम्मेदवारको संज्ञा दिए, तनहुँ कांग्रेस चौतारीको मादलजस्तो नभएको टिप्पणी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई निर्वाचित हुने दाबी गरेका छन् । कांग्रेसले भट्टराईलाई जिताएर पठाउनेमा

विस्तृत पढ्नुहोस
चितवन -२ मा कांग्रेस उम्मेदवार श्रेष्ठले गराए मनोनयन दर्ता

काठमाडौं २० चैत । बैशाख १० मा चितवन -२ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पूर्व जिल्ला सभापति जित नारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको

विश्वप्रकाशको स्वर्णिमलक्षित टिप्पणी–नाच्न आउँछ भन्नुभयो, पालो विस्तारै आउँछ भन्दा….

काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डा. स्वर्णिम वाग्लेले कांग्रेसमाथि आलोचना नगरेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) चितवन क्षेत्र नं– २ को चुनावी सभालाई सम्बोधन

स्वर्णिम वाग्लेले गराए तनहुँ -१ मा मनोनयन दर्ता

काठमाडौं २० चैत । तनहुँ -१ मा १० बैशाखमा हुने उपनिर्वाचनकोलागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अर्थविद्ध डा. स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा

जसपा अध्यक्ष यादवले गरे बारा-२ मा मनोनयन दर्ता

काठमाडौं,२० चैत । १० वैशाखमा हुने उपनिर्वाचनकोलागि बारा -२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् । उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य

कांग्रेस उम्मेदवार भट्टराईले गरे मनोनयन दर्ता

काठमाडौं, २० चैत ।  बैशाख १० मा हुने उपनिर्वाचनकोलागि तनहुँ -१ बाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ

तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनालले गराए उम्मेदवारी दर्ता

काठमाडौं, २० चैत्र । नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आज (सोमबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले आफ्नो उम्मेदवारी

बारा–२ मा प्रभु साहले उठाए अरुण ज्ञवालीलाई, दलबलसहित उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं, २० चैत्र । आम जनता पार्टीले बारा–२ मा अरुण ज्ञवालीलाई उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार नै ज्ञवाली दलबलसहित आफ्नो उम्मेदवारी दर्ता गर्न पुगेका थिए । उनको

प्रभु साहले उपेन्द्र यादवलाई भ्रष्ट र लुटेराको संज्ञा दिए, उपनिर्वाचनमा पराजित गर्न आह्वान (भिडिओसहित)

काठमाडौं, २० चैत्र । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले बारा–२ मा उपनिर्वाचन लड्न लागेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कुनैपनि हालतमा जनताले हराउने बताएका छन् । उनले यादवलाई

रास्वपाका सभापति लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, २० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अमेरिकी नागरिकता भएको अवस्थामा नेपाली राहदानी लिएर दुरुपयोग गरेको विषयमा लामिछानेविरुद्ध युराज पौडेलले

नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी नियुक्त

काठमाडौं २० चैत । नेकपा एकीकृत समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरी नियुक्त भएका छन् । उनलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको चौधरीको

प्रसिद्ध भारतीय चलचित्र निर्देशक डा. द्विवेदीसँग अन्तरक्रिया, सुनाए चाणक्य नीतिको महत्व

काठमाडौं, २० चैत्र । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंले कुपण्डोलस्थित होटल हिमालयमा प्रख्यात भारतीय चलचित्र निर्देशक तथा अभिनेता डा. चन्द्रप्रकाश द्विवेदीसँग एक अन्तरक्रिया गरेको छ। अभिनेता, चलचित्र निर्देशक एवम् पटकथा

Screenshot