Logo
विशेष

निवर्तमान राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउने, चितवन–२ को उपनिर्वाचन लड्न एमाले नेताहरुको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ फागुन । आजबाट दुई कार्यकाल सम्पन्न गरेर राष्ट्रपतिबाट विदा भएकी विद्यादेवी भण्डारी पूनः सक्रिय राजनीतिमा प्रवेश गर्ने चर्चा छ । भण्डारी राष्ट्रपति बन्नुअघि

विस्तृत पढ्नुहोस
पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रपति पौडेलद्वारा शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण

काठमाडौं, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन् । उनले आज लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण

उपराष्ट्रपतिका उम्मेदवार यादवले मागे राप्रपासँग मत

काठमाडौं, २९ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् । यादवले आगामी उपराष्ट्रपति निर्वाचनमा मत दिएर आफूलाई सहयोग गर्नका लागि लिङ्देनसँग

शितलनिवास छाडेकी निवर्तमान राष्ट्रपति भण्डारी आजबाट छोरी उषाकिरणको भाडाको घरमा बस्ने (फोटोफिचर)

काठमाडौं, २९ फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारस्थित आफ्नी छोरी उषाकिरण भण्डारीको भाडाको घरमा बस्ने भएकी छिन् । बुढानीलकण्ठस्थित आफ्नो घर फिनिसिङ हुन समय लाग्ने भएकोले उनी केही समय

उपराष्ट्रपतिका उम्मेदवार यादवले मागे माधव नेपालसँग मत

काठमाडौं, २९ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आज भेट गरी मत मागेका छन् । उनी आज (सोमबार) अध्यक्ष नेपालको निवास

निवर्तमान राष्ट्रपति भण्डारीलाई राष्ट्रपति पौडेलले गाडीमै पुर्याएर गरे विदाई

काठमाडौं, २९ फागुन । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदाई गरेका छन् । उनलाई गाडीसम्मै पुर्याएर नवनिर्वाचित राष्ट्रपति पौडेलले विदाईमा

राष्ट्रपति पौडेलको जीवनी

काठमाडौं, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उहाँका श्रीमती सविता पौडेल

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको. शपथग्रहण समारोहमा जे देखियो (फोटोफिचर)

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको. शपथग्रहण केहीबेरमा हुँदैछ । पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् । शपथग्रहण समारोहमा विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधिलगायत करिब

उपराष्ट्रपति निर्वाचन– प्रमिलाद्वारा आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा, रामसहायलाई समर्थन

काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । यादवले सोमबार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी

रास्वपा तत्काल सरकारमा सहभागी नहुने, चितवन–२ मा उपनिर्वाचनको तयारीमा लागेको सभापति रवि लामिछानेको भनाई

काठमाडौं, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । सो दलका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको स्पष्ट पारेका हुन् । आज

प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा सहभागी नहुने

काठमाडौं, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन् । पार्टी कार्यालय धुम्बराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

रास्वपा तत्काल सरकारमा सहभागी नहुने

काठमाडौं, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । आज (सोमबार) चितवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै रास्वपाका सभापति रवि लामिछानेले तत्काल सरकारमा जाने तयारी

Screenshot