Logo
विशेष

राजनीतिक दल उम्मेदवार चयनमा व्यस्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२० भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले धमाधम आफ्ना उम्मेदवार सिफारिस सुरु गरेका छन् । नेपाली

विस्तृत पढ्नुहोस
अपराधी भगाएको भन्दै मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध कार्यालय अगाडिनै प्रदर्शन

काठमाडौं, १९ भदौ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका आरोपीलाई भगाएको आरोप लागेपछि आईतबार आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन भएको

वसन्त चौधरीको निर्वाचन भाँड्ने षड्यन्त्र असफल, हार्ने भएपछि अल्पकालीन अन्तरिम आदेश पाएको मुद्दा फिर्ता लिए

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका मालिक वसन्तकुमार चौधरीको निर्वाचन भाँड्ने षड्यन्त्र असफल भएको छ । निर्वाचन आयोगले आह्वान गरेको मतपेटिकाको ठेक्कामा झन्डै डेढ करोड बढी कबोलेर ठेक्का नपाएपछि त्यसलाई रोक्न

बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम

काठमाडौं, १९ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अनाधिकृत संरचनामाथि डोजर लगाउने कार्यलाई निरन्तरता दिएका छन् । आज उनले कोटेश्वरमा डोजर लगाउन निर्देशन दिए । कोटेश्वर क्षेत्रमा मापदण्डविपरितका संरचना

प्रेस स्वतन्त्रतालाई कुन्ठित हुन दिँदैनौँ : अध्यक्ष पोखरेल

काठमाडौँ,१९ भदौ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रतालाई हनन गर्न खोजे महासङ्घ चुप लागेर नबस्ने बताएका छन् । बाराको सदरमुकाम कलैयास्थित करणराज प्यालेसमा आज साझेदारी दैनिक राष्ट्रिय

भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं ओर्लिए (फोटोफिचर)

काठमाडौं, १९ भदौ । भारतीय सेनाका प्रमुख मनोज पाण्डे नेपाल आइपुगेका छन् । उनी पाँच दिने भ्रमणको लागि नेपाल आएका हुन् । प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीयस्थ

ट्रेड युनियन अधिकार सुरक्षित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

  काठमाडौँ,१९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियन अधिकार सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आज आयोजित ‘कर्मचारी’ (वार्षिक बुलेटिन)

घोषणापत्रबारे सुझाव दिन सर्वसाधारणलाई एमालेको आग्रह

काठमाडौँ,१९ भदौ । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा–पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ । एमालेले पार्टीका सबै मित्र

प्रतिनिधिसभा निर्वाचन : अछामबाट २२ जनाको नाम सिफारिस

काठमाडौँ,१९ भदौ । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस गरिएको

आरक्ष विस्थापितका समस्या समाधानका लागि सरकार गम्भीर छ : मन्त्री यादव

काठमाडौँ,१९ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न

चुनावी तयारी बैठकमा कार्यकर्ता पँक्तिलाई राजेन्द्र लिङ्देनको आव्हान : राप्रपालाई पहिलो दल बनाऔं (भिडिओसहित)

काठडमाडौं, १९ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई पहिलो दल बनाउनेगरि तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज (आइतबार) काठमाडौंमा निर्वाचनको तयारीमा सम्बन्धमा आयोजित पार्टीको

सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख साह

काठमाडौँ,१९ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताएका छन् । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन