काठमाण्डाै, पुस १ । एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली यूएई र बङ्लादेश खेल्दैछन् । खेल दुबईमा बिहान सवा ११ बजे
काठमाडौं, मंसिर ३० । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर
काठमाण्डौं, मंसिर ३० । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो एक बजे वीरगञ्ज युनाइटेड र पोखरा थन्डर्स तथा बेलुका पाँच बजे एफसी
काठमाडौं,२९ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपको सेमिफाइनलमा आयोजक यूएईले पाकिस्तानलाई १९४ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित ओभल २ मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको
काठमाडौं,२९ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपको सेमिफाइनलमा भारतले बंगलादेशलाई १८९ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित ओभल-१ मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको भारतले ४२.२
ढोरपाटन (बागलुङ), २९ मङ्सिर । बागलुङका १० वटै पालिकामा यतिबेला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कुनै पालिकाले पाँचौँ पटक गर्दै छन्, त कुनैले छैटौँ पटक प्रतियोगिता सञ्चालन
काठमाडौं, मंसिर २९ । नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुँदैछ। खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।
काठमाडौं,२८ मंसिर । यूएईमा जारी यस संस्करणको एसीसी यू-१९ एसिया कपको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’ बाट पाकिस्तान र भारत तथा समूह ‘बी’ बाट बंगलादेश र यूएई
काठमाडौं, मंसिर २८ । च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा समूह जी मा रहेकोले म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडलाई ३–२ गोल
काठमाडौं, मंसिर २८ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र धनगढी एफसीबीच खेल हुँदैछ। खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । जारी लिगमा धनगढीले पाँचौँ
काठमाडौं,२७ मंसिर । यूएईमा जारी यू-१९ एसिया कपबाट श्रीलंका बाहिरिएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको हो । श्रीलंकाले दिएको
काठमाडौं,२७ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूह बी को अन्तिम खेलमा श्रीलंकाले बंगादेशलाई २०१ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित ओभल क्रिकेट मैदान २