Logo
खेलकुद

टी-२० विश्वकपमा छनोट भए नेपाली क्रिकेट टिमलाई १५ लाख दिने नोवेल मेडिकल कलेजको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१५ कार्तिक । विराटनगरमा रहेको नोवेल मेडिकल कलेजले आइसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भए नेपाली क्रिकेट टिमलाई एकमुष्ट पुरस्कारस्वरुप १५ लाख दिने घोषणा गरेको छ

विस्तृत पढ्नुहोस
क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्दै डिशहोम,एकै खेलमा ५ विकेट र शतक पूरा गरे २० लाख दिने घोषणा

काठमाडौं,१५ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत एसिया चरणको फाइनल खेल नेपालमा जारी छ । ८ देश सहभागी छनोट खेलमा शीर्ष २ स्थानमा रहने देशले अर्को वर्ष हुने विश्वकप

विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

काठमाडौं, कार्तिक १५ । आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दैछन् । खेल नेपाली समय अनुसार महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा दिउँसो सवा २ बजे शुरु हुनेछ ।

विश्वकप क्रिकेटमा पाकिस्तानद्वारा बंगलादेश सात विकेटले पराजित

काठमाडौं, कार्तिक १५ । विश्वकप अन्तर्गत हिजो भएको खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले पराजित गरेको छ । यो जितपछि पाकिस्तानले ६ अंक जोड्दै अफगानिस्तानलाई उछिनेर पाँचौं स्थानमा उक्लेको छ ।

मलेसियाविरुद्धको खेलमा अर्ना बियरको साढे ७ लाख भन्दा धेरै खर्च, कुन खेलाडीले कति पाए ?

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपालले सानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले

नेपाल र ओमान एक खेल अगावै सेमिफाइनलमा प्रवेश

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट अन्तर्गत समूह चरणको एक खेल अगावै नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएकोृ समूह चरणको दोस्रो खेलमा

मलेसियामाथि ६ विकेटको रवाफिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाविरुद्ध शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै समूहको शीर्ष

आक्रामक ब्याटिङ गर्दै कुशलले बनाएर अर्धशतक

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाविरुद्ध १६६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उत्कृष्ट प्रदर्शन गर्ने

आक्रामक ब्याटिङ गरेका भूर्तेल ४३ रन बनाएर आउट

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो

मलेसियाले दियो नेपाललाई १६६ रनको चुनौतीपूर्ण विजयी लक्ष्य

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाले नेपालसामू १६६ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ

मलेसियाविरुद्ध करणले पनि लिए विकेट

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाले ६ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको मलेसियाले १६ ओभरमा ६ विकेट गुमाएको

गुल्सनले लिए ६८ रन बनाएका अजिजको विकेट

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाले ५ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको मलेसियाले १५ ओभरमा ५ विकेट गुमाएको