Logo
खेलकुद

पपुवा न्यूगिनीविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले लिए पहिलो विकेट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ फागुन । विश्वकप लिग २ अन्तरगतको खेलमा पपुवा न्यूगिनीविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका लागि स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका

विस्तृत पढ्नुहोस
सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन

म्याग्दी, फागुन १९ । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे

आज स्वदेश फर्कदै नेपाली यू-१९ क्रिकेट टीम

काठमाडौं, फागुन १९ । नेपाली यू-१९ क्रिकेट टीम आज आज स्वदेश फर्किँदैछ। आगामी वर्ष श्रीलंकामा हुने यु १९ को विश्वकपमा स्थान पक्का गरेर नेपाली टोली आज स्वदेश फर्कन लागेको हो।

आठ वर्षपछि नेपाल विश्वकपमा

काठमाडौं, फागुन १९ । दीपेश कँडेलको ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल घरेलु टोली युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै आठ वर्षपछि यु–१९ विश्वकपका लागि छनोट भएको छ। आइसिसी यु–१९ विश्वकप

यु-१९ टोलीका खेलाडीहरुलाई जनही १/१ लाख दिने घोषणा

काठमाडौं, १८ फागुन । नेपाल क्रिकेट संघ(क्यान)ले यु-१९ नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जनही १/१ लाख रुपैयाँ दिने घोषणा गरेको छ। क्यानले आज समाजिक सञ्जालमार्फत उक्त घोषणा गरेको हो। यु-१९ नेपाली

यूएईसँग नेपाल ६८ रनले हार्‍यो

काठमाडौं, १८ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएईसँग ६८ रनले हारेको छ। टस हारेर पहिला ब्याटिङको निम्ता पाएको युएईले नेपाललाई ५० ओभरमा

खेलाडीलाई बल हस्तान्तरण

रामपुर, १८ फागुन । पाँचौ मेयर कपमा सहभागी खेलाडीलाई बल हस्तान्तरण गर्नुहुँदै पाल्पा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा । रासस

आज नेपाल र युएई खेल्दै, सन्दिपले पनि खेल्ने

काठमाडौं, फागुन १८ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज यूएईसँग खेल्दैछ। लिग टुमा लगातार पाँच खेल जितेको नेपाल उत्कृष्ट लयमा छ। दुबईमा बिहान पौने १२

केपी ओली कप मछिन्द्रले जित्यो

काठमाडौं, १७ फागुन । केपी ओली कपको मछिन्द्र फुटबल क्लबले जितेको छ। आज सातदोबाटो युथ क्लबलाई ट्राइब्रेकरमा मछिन्द्रले ५-३ ले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल १-१ मा सकिएपछि

सन्दीप उडे दुबई

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने युएईका लागि प्रस्थान गरेका छन्। सन्दीपसँगै नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह दिउँसो ३ बजे दुबइका लागि प्रस्थान

नेपाली फुटबल टीमको मुख्य प्रशिक्षकमा अल्बेर्टो

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय फुटबल टीमले नयाँ प्रशिक्षक पाएको छ। अखिल नेपाल राष्ट्रिय फुटबल संघ(एन्फा)ले नयाँ प्रशिक्षकमा इटालियन भिन्चेन्जो अल्बेर्टो एनासीलाई नियुक्त गरेको हो। अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा

सन्दीप आजै युएई जाने

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आजै युएई जाने भएका हुन्। उनलाई आइसीसीले युएई जानका लागि अनुमति दिएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ। सन्दीप नेट

Screenshot