Logo
खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : ८५ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, कात्तिक २ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म

विस्तृत पढ्नुहोस
भारोत्तोलनमा प्रहरीकी जुनमाया छन्त्यालको स्वर्ण

काठमाडौँ,१ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भारोत्तोलन खेलमा नेपाल प्रहरीकी खेलाडी जुनमाया छन्त्यालले स्वर्ण पदक जितेकी छन् ।पोखरा उद्योग वाणिज्य सङ्घको हलमा आज भएको खेलमा महिला ७१ केजी

आइटिएफमा एक नं प्रदेशलाई पहिलो स्वर्ण, मधेश र सुदुरपश्चिम पदकविहीन

काठमाडौँ,१ कार्तिक । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा एक नं प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । मङ्गलबार भएको ५१–५५ किलो तौल समूहको महिला स्पाइरिङमा सो प्रदेशकी

धादिङमा पालिकास्तरीय टि–२० क्रिकेट लिग सुरु

काठमाडौँ,१ कार्तिक । धादिङमा अन्तरपालिकास्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाभित्रका स्थानीय सरकारको सहयोगमा धादिङ जिल्ला क्रिकेट सङ्घले प्रतियोगिताको आयोजना गरेको हो । सोमबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री

बागलुङ बजारमा खेलाडीकै चहलपहल

काठमाडौँ,१ कार्तिक । बागलुङमा पहिलोपटक सरकारीस्तरको राष्ट्रिय प्रतियोगिता । बागलुङ बजारको चोक चोकमा अहिले आइटिएफ तेक्वान्दोका देशभरकै खेलाडी भेटिन्छन् । बागलुङ बजारका होटल तथा रेष्टुराँमा खेलाडीकै चहल पहल बढी छ

महिला भलिबलमा एपीएफ फाइनलमा प्रवेश

काठमाडौँ,१ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगिताको सेमिफाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र बाग्मती प्रदेशबीच भएको प्रतिस्पर्धा । बागमतीलाई

महिला बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौँ,१ कार्तिक । नवौं राष्ट्रिय खेलकुद–२०७९ अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माविस्थित बास्केटबल कोर्टमा मङ्गलबार आयोजित महिला बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशका खेलाडी ।

शारीरिक सुगठनमा विवेक र डेभिडलाई स्वर्ण

काठमाडौँ,१ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण

महिला म्याराथनमा एपिएफलाई स्वर्ण

काठमाडौँ,१ कार्तिक । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको आज सम्पन्न महिला म्याराथनमा सशस्त्र प्रहरी बलका एपिएफका वृन्द्राधन श्रेष्ठले स्वण पदक जितेकी छन् । पोखरा रङ्गशालाबाट सुरु भएको

पुरुष कुस्तीमा विभागीय टिम एपीएफलाई चार स्वर्ण

काठमाडौँ,१ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वीनवलपरासीमा सञ्चालन भएको कुस्तीको पुरुषतर्फको चार वटा स्वर्ण पदक विभागीय टोली एपीएफले हात पारेको छ । आज भएको प्रतिस्पर्धामा विभागीय टिम एपीएफले

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य पदक बागमतीलाई

काठमाडौँ,१ कार्तिक । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित

नवौँ राष्ट्रिय खेलकुद : महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई

काठमाडौँ,१ कार्तिक । पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् । मङ्गलबार भएको प्रतिस्पर्धामा विभागीय

Screenshot