Logo
खेलकुद

साफ यु-१८ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १। साफ यु–१८ महिला च्याम्पियनसिप फूटबल आजबाट भारतमा शूरु हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली भारतको सामना गर्दैछ ।

विस्तृत पढ्नुहोस
राष्ट्रिय महिला क्रिकेट चैत पहिलो हप्ता

काठमाडौं, ३० फागुन । उन्नाइस वर्षमुनि (यू–१९)को राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी

‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप-२०२२’ चैत्र ५ र ६ गते काठमाडौंमा हुने

काठमाडौं, २९ फागुन । गिरिजा प्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । गिरिजा प्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप-२०२२’ आयोजना गर्ने

साफ यू–१८ महिला च्याम्पियन खेल्न नेपाली टोली भारत जाँदै

काठमाडौं, २९ फागुन । साफ यू–१८ महिला च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ । नेपाली टोली बिहान ११ः४० बजे भारत प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)

इंग्लिस प्रिमियर लिगः रोनाल्डोको ह्याट्रिकमा युनाईटेडको जित

काठमाडौं, २९ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३–२ गोल अन्तरले हराएको हो । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा युनाईटेडले

खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

काठमाडौं, २९ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङले

खप्तड गोल्डकपः उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्दै

काठमाडौं, २८ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ । धनगढी रंगशालामा हुने फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

‘बी’ डिभिजन लिगः ब्वाइज युनियन क्लबमाथि नयाँबस्तीको जित

काठमाडौं, २७ फागुन । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा नयाँबस्ती युथ क्लबले दोस्रो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा आज भएको खेलमा

लोकेश सहितका पाँच युवा क्रिकेट खेलाडी ट्रेनिङकालागि भारत जाने

काठमाडौं, २७ फागुन । नेपालका ५ युवा क्रिकेट खेलाडीहरुले भारतको बैंग्लोरमा क्रिकेट ट्रेनिङ गर्ने भएका छन् । युवा खेलाडीहरु लोकेश बहादुर बम, गुल्सन कुमार झा, कुशल मल्ल, देव खनाल र

करण र कमलको आक्रामक ब्याटिङमा श्रीलंका पुलिसलाई नेपालले दियो ३३२ रनको चुनौति

काठमाडौं, २६ फागुन । तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई नेपालले ३३२ रनको चुनौति दिएको छ । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले आक्रामक ब्याटिङ गर्दै निधारित ५० ओभरमा

श्रीलंका पुलिसविरुद्ध आसिफ र कुशलको अर्धसतह, रोहितको आक्रामक ब्याटिङ जारी

काठमाडौं, २६ फागुन । नेपाली क्रिकेट टिमले आज तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिससँगै खेल्दैछ । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले आक्रामक खेलिरहेको छ । जारी खेलमा नेपालले

खप्तड गोल्डकपः दोस्रो सेमिफाइनलमा बागमती र फ्रेन्ड्स भिड्दै

धनगढी, २६ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज (बिहीबार) एक खेल हुँदैछ । धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब प्रतिष्पर्धा

Screenshot