Logo
खेलकुद

च्याम्पियन्स लिगः बेन्जिमाको ह्याट्रिकमा रियलको जित, अन्तिम १६ बाटै बाहिरियो पीएसजी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ फागुन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । बुधबार राति भएको अन्तिम १६ को

विस्तृत पढ्नुहोस
टी–२० वरीयतामा कुशलको स्थान पुनः सुधार

काठमाडौं, २५ फागुन । आईसीसी टी–ट्वान्टी वरीयतामा कुशल भुर्तेलको स्थान पुनः सुधार भएको छ । आईसीसीको पछिल्लो वरीयताक्रम अनुसार ब्याटिङतर्फ कुशल दुई स्थानमाथि उक्लदै २९औं स्थानमा पुगेका छन् । उनी

‘बी’ डिभिजन लिगः बाँसबारीमाथि खुमलटारको जित

काठमाडौं, २५ फागुन । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ)

देहिमाडौँमा मेयर कप क्रिकेट आजदेखि

बैतडी, २५ फागुन । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि पाचौँं संस्करणको मेयर कप पुरुष टिट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता

कतार विश्वकप छनोटबाट पनि निस्काशित भयो रुस

काठमाडौं, २५ फागुन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई कतार विश्वकप छनोटबाट निस्काशित गरेको छ । फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको जानकारी दिएको छ । प्ले अफ सेमिफाइनल

खप्तड गोल्डकपः पहिलो सेमिफाइनलमा मनाङ र हिमालयन शेर्पा भिड्दै

काठमाडौं, २५ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार एक खेल हुँदैछ । धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा भिड्ने

श्रीलंका नेभीमाथि नेपालको दोस्रो जित

काठमाडौं, २४ फागुन । श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले जित निकालेको छ । मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो ।

नेपालद्वारा श्रीलंका नेभीसामु १ सय ९७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, २४ फागुन । श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले १ सय ९७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.४ बलमा अल आउट हुँदै १

नारी दिवसः हाफ म्याराथनमा कान्छीमाया प्रथम, रेखा र नम्रता भए दोस्रो र तेस्रो

दमौली, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले मङ्गलबार आयोजना गरेको महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल धाविका । प्रतियोगितामा कान्छीमाया कोजु प्रथम,

खप्तड गोल्डकपः आज मछिन्द्र र बागमती भिड्दै

धनगढी, २४ फागुन । खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज (मंगलबार) एक खेल हुँदैछ । धनगढी रंगशालामा हुने क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल

श्रीलंका नेभीमाथि नेपालको फराकिलो जित

काठमाडौं, २३ फागुन । नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीमाथि जित निकालेको छ । ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको

श्रीलंका नेभीलाई नेपालले दियो २ सय १५ रनको लक्ष्य

काठमाडौं, २३ फागुन । पहिलो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्धको खेलमा नेपालले २ सय १५ रनको लक्ष्य दिएको छ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ५० ओभरमा श्रीलंका नेभीविरुद्ध

Screenshot