Logo
खेलकुद

ह्यारी केन चम्किँदा टोटेनहमको सहज जित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ भदौ । प्रिमियर लिग क्लब टोटेनहमले युरोपा कन्फरेस लिगको समूह चरणमा स्थान बनाएको छ ।इसिएलको प्ले अफ छनोटको दोस्रो लेगमा बिहीबार राति पाकोस

विस्तृत पढ्नुहोस
युइएफए च्याम्पियन्स लिगको खेल तालिका आजै सार्वजनिक हुने

काठमाडौं, १० भदौ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको समूह विभाजन र खेल तालिका आज राति सार्वजनिक हुँदैछ । बुधबार राति प्ले अफबाट साख्तर डोनेक्स, रेडबुल साल्जवर्ग र सेरिफ टिरासपोलले

सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल आजबाट शुरु, उद्घाटन खेल बराबरीमा रोकियो

काठमाडौं, १० भदौ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता आजबाट सुरु भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा च्याम्पियन्स बोइज एफसी र सतासीधाम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा

सन्दीपले होबार्ट हुरिकेन्सबाटै बिग बास लिग खेल्ने

काठमाडौं, १० भदौ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् । सन्दीपले पुरानै क्लब होबार्ट हुरिकेन्सबाटै लिग खेल्ने भएका हुन् । अष्ट्रेलियन फ्रेन्चाईज

जर्मन कप फुटबलमा ब्रेमेर एसभी विरुद्ध बार्यन म्युनिखको दर्जन गोल

काठमाडौं, १० भदौ । बायर्न म्युनिखले जर्मन कप फुटबलमा १२–०को फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा बायर्नले पाँचौं डिभिजन क्लब ब्रेमेर एसभीलाई १२–० गोल अन्तरले पराजित गरेको

काराबोओ कप फुटबलमा आर्सनलको सानदार जित

काठमाडौं, १० भदौ । काराबाओ कप फुटबलमा आर्सनलले वेस्ट ब्रुमलाई ६–० गोल अन्तरले पराजित गरेको छ । बुधबार राति वेस्ट ब्रुमलाई ६–० गोल अन्तरले पराजित गर्दै आर्सनल तेस्रो चरणमा प्रवेश

सचेत गराउने भएपछि फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीले असन्तुष्टि पोखे

काठमाडौं, ९ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सचेत गराउन छानविन समितिले सिफारिश गरेको छ । राष्ट्रिय खेलकुद परिषदले बनाएको छानविन समितिले उनलाई सचेत गराउन सिफारिश गरेको

गौरिकालाई कोरोना संक्रमण

काठमाडौं, भदौ ९ । नेपालकी पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ। सागकी स्वर्णधारी खेलाडीसमेत रहेकी सिंहले सामाजिक सञ्जालबाट आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएकी छन्। कोरोना भाइरसविरुद्धको दुवै

नेपाललाई बक्सिङमा तीन कास्य

काठमाडौं, ९ भदौ । नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई

ला–लिगामा गेटाफेलाई हराउदै सेभिल्या शीर्ष स्थानमा उक्लियो

काठमाडौं, ८ भदौ । स्पेनिस ला–लिगा फुटबलमा सेभिल्याले लगातार दोस्रो जित निकालेको छ ।सोमबार राति गेटाफेलाई १–० गोल अन्तरले पराजित गर्दै सेभिल्याले लगातार दोस्रो जित निकालेको हो । सेभिल्यालाई जित

इटालियन सिरी ए फुटबलमा एसी मिलानको विजयी सुरुवात

काठमाडौं, ८ भदौ । इटालियन सिरी ए फुटबलमा एसी मिलानले विजयी सुरुवात गरेको छ । सोमबार राति साम्पडोरियालाई १–० गोल अन्तरले पराजित गर्दै मिलानले सिजनको सुखद सुरुवात गरेको हो ।

वेस्ट ह्यामसँग लेस्टरको लज्जास्पद हार

काठमाडौं, ८ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडसँग लेस्टर सिटीले लज्जास्पद हार ब्यहोरेको छ । सोमबार राति भएको खेलमा १० खेलाडीमा सिमित लेस्टर वेस्ट ह्याम युनाईटेडसँग ४–१