Logo
खेलकुद

बाक्सिला र बुइपा इलेभेन स्पोर्ट्स क्लब जिल्ला लिग फुटबलमा च्याम्पियन

-रिपोर्टर्स नेपाल/संवाददाता

खोटाङ, १९ वैशाख: जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत (ए) डिभिजनमा बाक्सिला फुटबल क्लब र (बी) डिभिजनमा बुइपा इलेभेन स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट

विस्तृत पढ्नुहोस
म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक

काठमाडं, बैशाख १९ । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

नेपाल सुपर लिग : ललितपुर र धनगढीले अङ्क बाँडे

काठमाडौँ, १७ वैशाख: नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले

एनएसएल फुटबल : रोमान्चक खेलमा बराबरी

वैशाख १६, काठमाण्डौ । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा धनगढी र ललितपुरले

क्रिकेट रङ्गशाला निर्माणबारे उपप्रधानमन्त्री पोखरेलको चासो

काठमाडौँ, १६ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिएका छन् । क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष

चौथो अध्यक्ष कप भलिबल : पुरुषतर्फ भोजपुर र महिलातर्फ ओखलढुङ्गालाई

खोटाङ, १६ वैशाख: खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाले उचालेको छ । गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा

एनएसलमा पोखरा थन्डर्सको जित, चितवन र बुटवलबीच बराबरी

वैशाख १५, काठमाण्डौ । पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा विराटनगर एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो

खुकुरी सुपर लिगमा धनगढीद्वारा काठमाडौं ३-० ले पराजित

काठमाडौं, १४ वैशाख । खुकुरी सुपर लिग फुटबलमा धनगढी फुटबल क्लबले काठमाडौं रेजर्सलाई पराजित गरेको छ । आज भएको खेलमा धनगढीले काठमाडौंलाई ३-० ले पराजित गरेको हो । पहिलो हाफमै

इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीको जित

एजेन्सी, बैशाख १४। इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले जित निकालेको छ । सोमबार राति भएको खेलमा लेष्टरले क्रिस्टल प्यालेसमाथि पुनरागमन गर्दै २–१ गोल अन्तरको जित निकालेको हो । लेष्टरको

अन्तिममा अग्रता जोगाउन नसक्दा चितवनसँग बराबरीमा रोकियो ललितपुर सिटी एफसी

काठमाडौं, १३ बैशाख । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरी खेलेका छन् । सोमबार भएको खेलमा ललितपुर र चितवनले १–१ गोलको बराबरी

ला लिगामा बार्सिलोनाद्धारा भिल्लारियल २–१ ले पराजित

काठमाडौं, १३ बैशाख । स्पेनिश महारथी बार्सिलोनाले भिल्लारियललाई २–१ ले पराजित गरेको छ । उसको लागि दुवै गोल ग्रिजम्यानले गरेका थिए। उनले खेलको २८ मिनेटमा पहिलो गोल गर्दा ३५ मिनेटमा

म्यानचेस्टर सिटीले जित्यो काराबाओ कपको उपाधि

एजेन्सी, बैशाख १३ । म्यानचेस्टर सिटीले काराबाओ कप इएफएल फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । सिटीलाई

Screenshot