Logo
खेलकुद

प्रि-सिजन भ्रमण अन्तर्गतको खेलमा बार्सिलोनासँग रियल मड्रिड पराजित

काठमाडौं, १५ साउन । प्रि-सिजन भ्रमण अन्तर्गतको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । अमेरिकाको मायामीस्थित हार्ड रक रंगशालामा आइतबार बिहान भएको अन्तर्राष्ट्रिय कप अन्तर्गतको

विस्तृत पढ्नुहोस
नेइमार बार्सिलोना छाड्ने तयारीमा

काठमाडौं, १४ साउन । बार्सिलोनाका फरवार्ड स्टाइकर नेइमारले क्लब छाड्ने तयारी गरेका छन् । ब्राजिलियन खेलाडी नेइमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीमा अनुबन्ध हुन बार्सिलोना छाड्ने तयारी गरेका हुन्

विश्व पौडी च्याम्पियनसिपमा एडम पिटीले जिते दोस्रो स्वर्ण

काठमाडौं, १२ साउन । विश्व पौडी च्याम्पियनसिपमा बेलायती खेलाडी एडम पिटीले दोस्रो स्वर्ण पदक जितेका छन् । किटीले ५० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण पदक जितेका छन् । हंगेरीको बुडापेस्टमा गएराति भएको

एन्फा कार्यसमिति वैठक बस्दै

काठमाडौं, ११ साउन । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति वैठक आज बस्दैछ । वैठकले तीन महिना पछि हुने एन्फाको निर्वाचन, ए डिभिजन लिग संचालन लगायतका विषयमा छलफल गर्ने बताईएको

नेपालको विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौँ, १० साउन । न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि ९यु–१९ ०को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा

नेपाललाई अफगानिस्तानले दियो १९६ रनको लक्ष्य

काठमाडौं, १० साउन । अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी यू–१९ विश्वकप छनोटमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै

नेपालले आज अफगानिस्तानसँग अन्तिम खेल खेल्दै

काठमाडौं, १० साउन । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । चार टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले

विश्वकप छनौट : कप्तान सन्दीप फेरि नायक, नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

काठमाडौँ – कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्न सफल भएको छ । सिंगापुरमा जारी आइसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगितामा नेपालले चौँथौ जीत

यु-१९ विश्वकप क्रिकेट छनोटमा आज नेपालले मलेसियाको सामना गर्दै

काठमाडौं, ९ साउन । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समुहको छनोट खेलमा आज नेपालले मलेसियाको सामना गर्नेछ । सिंगापुरमा जारी छनोट प्रतियोगितामा यो नेपालको पाँचौ खेल हो

महिला विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डले जित्यो

काठमाडौं, साउन ९ । आईसीसी महिला क्रिकेट विश्वकपको उपाधि इङ्ल्यान्डले जितेको छ । आइतबार राती लर्ड्समा भएको फाइनलमा भारतलाई ९ रनले हराउँदै इङ्ल्याण्डले उपाधि जितेको हो ।२ सय २९ रनको

बार्सिलोनाद्धारा युभेन्टस २–१ ले पराजित

काठमाडौं, ८ साउन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीमा बेचिने हल्लाका बीच नेइमारले अमेरिकामा भइरहेको विश्व उत्कृष्ट क्लबहरुबीचको प्रतियोगितामा च्याम्पियन्स लिगको फाइनलिस्ट इटालीको युभेन्ट्सविरुद्ध २ गोल हानेका छन्। च्याम्पियन्स लिगको

एसियाली भारत्तोलन च्याम्पियनसिप काठमाडौंमा सुरु

काठमाडौं, ८ साउन । एसियाली युवा तथा जुनियर भारत्तोलन च्याम्पियनसिप आइतबार (आज)बाट काठमाडौंमा सुरु भएको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद कम्प्लेक्समा आज आयोजित विशेष समारोहमा