काठमाण्डौं, पुस १८ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज कोशी प्रदेश र एपीएफ क्लब खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान
डुम्रे (तनहुँ), १७ पुस । पहिलोपटक देशव्यापी दरै (दराई) समुदायको फुटबल प्रतियोगिता तनहुँमा आयोजना गरिएको छ । अल्पसङ्ख्यक दरै समुदायलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले नेपाल दरै समाज तनहुँको आयोजनामा प्रथम
काठमाडौं, १७ पुस । मनहर्वा गोल्डकप फुटबलको तेस्रो संस्करण आगामी माघमा आयोजना हुने भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१८ वडहर्वा फुटबल मैदानमा मनहर्वा गोल्डकपको तेस्रो संस्करण माघ १३ देखि
काठमाडौं,१६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि साविक उपविजेता कोशी प्रदेश र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ भिड्ने भएका छन् । एपीएफ समूह
काठमाडौं,१६ पुस । साविक विजेता सुदूरपश्चमलाई ९ विकेटले पन्छाउँदै कोशी प्रदेश राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफार्यस खेलमा साविक विजेता सुदूरपश्चिमले दिएको
काठमाडौं,१६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको दोस्रो क्वालिफार्यस खेलमा साविक विजेता सुदूरपश्चिमले कोशी प्रदेशलाई ८९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस
नवलपरासी, पुस १६ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । आइतबार सम्पन्न दौडमा रोकायाले निर्धारित २१ किलोमिटर
इलाम, पुस १५ । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय
काठमाडौं, पुस १५ । ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ। शनिबार राती दशरथ रंगशालामा भएको फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोलअन्तरले
काठमाडौं,१४ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा विभागीय टिम एपीएफ अपराजित रहँदै क्वालिफार्यसमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा एपीएफले बागमती प्रदेशलाई ४७ रनले पाखा
मोरङ, १४ पुस । बिहान सबेरै उठेका फुटबल प्रशिक्षक इन्द्र लिम्बू प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिन्छन् । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल खेल्ने चाहनाका साथ मैदानमा आएका ३० जना १३ वर्षमुनिका
काठमाडौं, पुस १४ । इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तरगत आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा चेल्सी र लुटन टाउनबीच नेपाली समय अनुसार बेलुका सवा ६ बजे खेल