Logo
Uncategorized

सभामुख सापकोटाको रिट निवेदनको पेसी आइतबारलाई तोकियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ माघ । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण गैरकानुनी तथा असंवैधानिक भन्दै दायर गरेको रिटको पेसी पर्सी आइतबारलाई

विस्तृत पढ्नुहोस
६ दिनमै १६ लाखको मार्सी चामल विक्री

काठमाडौं, माघ २२। खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ

बन्दहडतालबाट अर्थतन्त्र थप जोखिममा

काठमाडौं, माघ २२। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा आन्दोलनरत पुष्पकमल दाहाल तथा माधव नेपालको पक्षले बिहीवार आमहडतालको आह्वान गरेकोमा अर्थतन्त्रमा थप समस्या निम्तिने भन्दै निजीक्षेत्रले चिन्ता प्रकट

मनाइयो नेपाल–क्यानाडा दौत्य सम्बन्धको वर्षगाँठ

काठमाडौं, माघ २१ ।  हालै नेपाल–क्यानडामैत्री तथा सांस्कृतिक सङ्घ नेपालले द्विपक्षीय दौत्य सम्बन्धको ५६औँ वर्षगाँठ मनाएको छ । प्रा डा प्रदीपकुमार खड्काको अध्यक्षतामा काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल–क्यानडाबीचको सम्बन्ध र आपसी

वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

हेटौडा, माघ १९ । वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि स्थगन भएको छ । आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न

सार्वजनिक सम्पत्तिमा निजी कम्पनीको रजाइँ

काठमाडौं, माघ १९ । २०७२ वैशाख १२ गतेको भूकम्पले नौ तले धरहरा ढाल्यो। तर काठमाडौं महानगरपालिकाबाट धरहराको व्यवस्थापन तथा सञ्चालनको जिम्मा पाएको साइड वाकर्स प्रालिले धरहरा वरिपरिका रेस्टुरेन्ट तथा पसलबाट

निवेदकतर्फको बहस सकियो

काठमाडौं, माघ १९ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन १३ वटा रिट निवेदनमा निवेदक पक्षबाट बहस सकिएको छ । माघ ४ गतेबाट सुरु भएको बहसमा निवेदकका तर्फबाट ६३ जनाले बहस

निजगढ विमानस्थल सरकारले नै बनाउने

काठमाडौं, माघ १९ । विगत तीन दशकदेखि चर्चामा रहेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले आफै निर्माण गर्नुपर्ने निष्कर्षसहित प्रस्ताव तयार गरिने भएको छ ।लामो समयसम्म पनि निजी क्षेत्रको लगानी सुनिश्चित

ओलीको कदमविरुद्ध कांग्रेसका १३वटै भातृ संस्थाहरुको भोलि संयुक्त प्रदर्शन

काठमाडौं, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विभिन्न १३ वटा भातृ संस्थाहरुको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक संसद विघटन कदमको विरुद्धमा भोलि माघ १९ गते संयुक्त रुपमा

रोकिएनन् आपराधिक क्रियाकलाप

गुल्मी, माघ १८ । जिल्लामा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ । झरफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् ।

हिउँदे खडेरीबाट कृषक चिन्तित

पर्वत, माघ १८ । झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ । गत असोजको दोस्रो सातादेखि वर्षा नभएपछि हिउँदे बाली लगाएका कृषक चिन्तित बनेका

नक्कली नेपाली नोटसहित दुई पक्राउ

कञ्चनपुर, माघ १८ । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही