Logo
Uncategorized

संसद् अवरोध नगर्ने मुडमा प्रतिपक्ष

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ४ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) नौ महिनादेखि जारी राखेको प्रतिनिधिसभा बैठकको अवरोध एकाएक हटाउन तयार भएको छ। जनताको प्रतिनिधिमूलक सर्वोच्च थलो संसद्लाई

विस्तृत पढ्नुहोस
आज जेठ ४ गते बुधबार, यस्तो छ राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ ४ गते बुधबार इश्वी सन २०२२ मे १८ तारीख ज्येष्ठ कृष्ण पक्ष द्वितीया तिथी पश्चात तृतिया तिथी ज्येष्ठा नक्षत्र सिद्ध योग गर करण चन्द्रमा

रोल्पाका छ पालिकामा माओवादी दुईमा कांग्रेस विजयी

काठमाडौँ,३ जेठ । रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी

मदन भण्डारीको जिप दुर्घटना भएको होइन, हत्या गरेर फालिएको होः ऋषि कट्टेल

२०५० जेठ ३ मेरो जीवनको सबैभन्दा स्तब्ध बनाउने र बिर्सन नसक्ने दिने हो । त्यही दिन भएको नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार

धमलाको सवाल, “भरतपुरमा रेनुले नजिते के हुन्छ ?”, देव गुरुङको जवाफ, “त्यही बेलाको परिस्थितिमा भर पर्छ” 

काठमाडौं, ३ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्र सहकार्यको मर्म अनुसार काम नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

मतगणना ढिलो गर्ने निर्वाचन आयोगको चाहना होइनः प्रवक्ता

काठमाडौं, ३ जेठ । निर्वाचन आयोगका प्रवक्ता सालिकग्राम शर्मा पौडेलले अहिलसेम्म २३५ पालिकाको नतिजा प्राप्त भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि

मदन भण्डारीको हत्यारा पत्ता लागेन, जोन अफ केनेडीको पनि पत्ता लागेको छैनः खगराज अधिकारी

काठमाडौं, ३ जेठ । नेकपा (एमाले) का नेता खगराज अधिकारीले आफ्नो पार्टी अपेक्षाकृत विजय हासिल नगरे पनि लोकतन्त्रले जितेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

तत्कालीन ओली सरकारका चर्चित मन्त्रीको जिल्लामा गठबन्धन अघि, एमाले पछि

काठमाडौं, २ जेठ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चर्चित मन्त्री थिए, वसन्तकुमार नेम्बाङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा राम्रो काम गरेको भनेर चर्चामा आएका

केपी ओलीले एमाले एक्लै लडेको भ्रम दिनुभएको मात्र हो, गठबन्धनको तालमेलभन्दा हल्ला धेरै भयोः विश्वप्रकाश शर्मा

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले अध्यक्ष केपी ओलीले गठबन्धन दलहरुले देशभरि तालमेल गरेको भ्रम दिएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

मोदीको लुम्बिनी भ्रमणले विश्वभरि नै सकारात्मक सन्देश जान्छः कूटनीतिज्ञ

काठमाडौं, २ जेठ । कूटनीतिज्ञ डा. दिनेश भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले विश्वव्यापी रुपमा सकारात्मक सन्देश जाने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका

९५३ विदेशीले लिए आरोहण अनुमतिः ४७ करोड हिमाली दस्तुर संकलन

काठमाडौं, जेठ २ । कोभिड–१९ महामारीले २ वर्ष सुस्ताएको पर्वतीय पर्यटन यो वर्ष भने लयमा देखिएको छ । पर्वतारोहणका लागि उपयुक्त मानिने स्प्रिङ सिजन (वसन्त ऋतु) शुरू भएयता सगरमाथासहित २५

आज जेठ २ गते सोमबार, यस्तो छ राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ २ गते सोमबार इश्वी सन २०२२ मे १६ तारीख बैशाख शुक्ल पक्ष पुर्णिमा तिथी विशाखा नक्षत्र वरियान योग वालव करण चन्द्रमा तुला राशिमा प्रातः