काठमाडौं,२२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेस प्रदेश संसदीय दलको आज
काठमाडौँ, १९ जेठ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । विभागले आज मध्याह्न ‘मनसुन आगमन
चितवन । चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो ।
काठमाडौं,१६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिट आज सुनुवाई नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो
काठमाडौं, १६ जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दैगर्दा चर्चामा रहेको ब्रिफकेस ठमेलको युनिक लेदर ह्याण्डिक्राफ्टबाट किनेको खुलासा भएको छ । उक्त पसलका सञ्चालक नवराज
काठमाडौं, १६ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चीरञ्जिवी नेपालले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट संयमित भएर ल्याउन खोजिएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली
काठमाडौं, १५ जेठ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन भइसकेको अवस्थामा आफूहरुले संसद्को अवरोध अन्त्य गरेको बताएका छन् । आज (मंगलबार)
काठमाडौँ, १५ जेठ । सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनःनिर्माणलाई तीव्रता दिन २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री
काठमाडौं, १५ जेठ । बागमती प्रदेश योग खेलकुद संघको अध्यक्षमा केदारनाथ बस्ताकोटी सर्वसम्मत चयन भएका छन् । काठमाण्डौंको त्रिपुरेश्वरस्थिर राष्ट्रिय खेलकुद परिषद् परिसरमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट बस्ताकोटीको नेतृत्वमा
काठमाडौं,१५ जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्ममा सबैमा स्वच्छ
काठमाडौं, १५ जेठ । कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ परेपछि महजोडी भनेर चनिएिका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बोलेका थिए । तर, उनीहरुले कान्तिपुरका सिरोहिया पक्राउ प्रकरणमा बोलेकै
काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन न्यायसम्बन्धीका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा