Logo
प्रधानमन्त्री र राजपा नेपालका नेताहरुबीच छलफल सम्पन्न

काठमाडौं, जेठ १। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच छलफल सम्पन्न भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन र स्थानीय तहको

Published On : २०७४ जेष्ठ १, सोमबार ०२:२७
शान्त तथा न्यायपूर्ण विश्व व्यवस्थाको सिर्जनामा बुद्ध उपदेश महत्वपूर्ण : राष्ट्रपति भण्डारी

विशेष प्रतिनिधि शीतल महतो: क्यान्डी (श्रीलङ्का), ३१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिंसा, सत्य, करुणा र सहिष्णुताजस्ता मानवीय गुणले ओतप्रोत बुद्धका शाश्वत् उपदेशले हाम्रा सभ्यतालाई दुई सहस्राब्दीभन्दा बढी समयदेखि मार्ग

Published On : २०७४ बैशाख ३१, आईतवार २३:१९
कालीकोटको मालकोटमा प्रहरी र विप्लव माओवादीका कार्यकर्ताहरुसँग झडप

कालिकोट, ३१ बैशाख । कालीकोटको मालकोट गाउँपालिकामा प्रहरी र विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । कालिकोटका

Published On : २०७४ बैशाख ३१, आईतवार २३:०२
चीनको ‘एक क्षेत्र एक मार्ग’ अन्तर्राष्ट्रिय सहयोग मञ्चको छलफलमा महरा

काठमाडौँ ३१ वैशाख । चीनको राजधानी बेइजिङमा जारी ‘एक क्षेत्र एक मार्ग’ अन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग मञ्चको उच्चस्तरीय छलफलमा मन्त्रिपरिषद्का तीन जना सदस्य सहभागी हुनुभएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर

Published On : २०७४ बैशाख ३१, आईतवार २२:४४
सत्तारुढ दलबाट बुथ कब्जाको प्रयास भएको एमालेको आरोप

काठमाडौँ, ३१ वैशाख । नेकपा (एमाले) ले आज सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाता तथा निर्वाचनमा सहभागी सबै राजनीतिक

Published On : २०७४ बैशाख ३१, आईतवार २२:१५
कुन जिल्लामा कति मत खस्यो ? सबैभन्दा बढी रसुवामा, सबैभन्दा कम रामेछापमा

काठमाडौँ, ३१ वैशाख । पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत ३४ जिल्लाका २८१ मतदान केन्द्रमा आज भएको मतदानमा रसुवामा सबैभन्दा बढी ८२ प्रतिशत मत खसेको छ । मतदानको निर्वाचन आयोगमा प्राप्त

Published On : २०७४ बैशाख ३१, आईतवार २१:३९
ढुङ्गा प्रहार गरी अज्ञात समूहद्वारा एकको हत्या एक गम्भीर घाइते

दमौली, ३१ वैशाख । तनहँुको व्यास नगरपालिका–१ भादगाउँस्थित छाला उद्योगनजिकै आज अपराह्न अज्ञात समूहले ढुङ्गा प्रहार गरी एक जनाको हत्या गरेको छ । सोही समूहले अर्का एक जनालाई घाइते बनाएको

Published On : २०७४ बैशाख ३१, आईतवार २१:३५
निर्वाचन आयोगले भन्यो,‘७१ प्रतिशत मत खस्यो, निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो’

काठमाडौं, ३१ बैशाख । निर्वाचन आयोगले आज भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत मत खसेको े जनाएको छ । आईतबार मतदान सकिएलगत्तै अयोगले निर्वाचन आयोगको प्रेस सेन्टरमा आयोजना

Published On : २०७४ बैशाख ३१, आईतवार १९:५३
काठमाडौँका मतदान केन्द्रमा जे देखियो ! (फोटोफिचर)

सुशील दर्नाल/कल्पना पौडेल: काठमाडौँ, ३१ वैशाख । “अन्ततः भोट हाल्ने दिन आयो । भोट हाल्न आउने बेलासम्म पनि मनमा एक खालको डर थियोÞ, ” ७० वर्षीया भीमादेवी सापकोटाले भन्नुभयो । काठमाडौँको

Published On : २०७४ बैशाख ३१, आईतवार १९:२७
काठमाडौं महानगरपालिकाको मतगणना आजै हुने

काठमाडौ, ३१ बैशाख। मतदान समय सकिएसँगै उपत्यकाका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा आजै मतगणना सुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाको आजै मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन अधिकृतहरुले

Published On : २०७४ बैशाख ३१, आईतवार १९:११
काठमाडौंको सबै केन्द्रका मतपेटिका राष्ट्रियसभा गृहमा ल्याईयो, नेता तथा कार्यकर्ताहरुको ठूलो भीड (फोटोफिचर)

काठमाडौं, ३१ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो। साँझ ५ बजेसम्म लाइनमा बसिसकेकाहरुलाई मतदान अधिकृतले मतदान गर्न

Published On : २०७४ बैशाख ३१, आईतवार १८:१७
राष्ट्रपति भण्डारी क्यान्डीको धार्मिक क्षेत्रमा

(विशेष प्रतिनिधि शीतलप्रसाद महतो) : क्यान्डी (श्रीलङ्का), ३१ वैशाख । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको तेस्रो दिन आज श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डी आइपुग्नुभएको छ । कोलम्बोबाट सिधै

Published On : २०७४ बैशाख ३१, आईतवार १८:०३