Logo
काठमाडौं महानगरपालिकाको मतगणना सुरु (फोटोफिचर)

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो । काठमाडौं महानगरपालिकाको मतगणनाको परिणाम एक-एक घण्टामा जानकारी दिने निर्वाचन आयोगले जनाएको छ

Published On : २०७४ जेष्ठ १, सोमबार ०८:१४
‘प्रचण्डले आजै सत्ता छाड्नुपर्छ’

काठमाडौं १ जेठ । नेपाली काग्रेसको पहिलो चरणको निर्वाचन सकिएसँगै अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता छाड्नुपर्ने बताएको छ । नेता शेखर कोइरालाले पहिलो चरणको स्थानिय तहको चुनाव सकिएकाले अब

Published On : २०७४ जेष्ठ १, सोमबार ०८:१३
बाढीपीडितलाई अनुदान

गुलरिया बर्दिया, १ जेठ । बर्दिया र बाँकेमा ०७१ को बाढीबाट प्रभावित परिवारका लागि घर निर्माण गर्न अनुदान दिन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय

Published On : २०७४ जेष्ठ १, सोमबार ०८:०७
माओवादी केन्द्रले पनि खाता खोल्यो

रुकुमा । रुकुमको सानी भेरी नगरपालिकाको एउटा वडाको नतिजा आएको छ । सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका टंकबहादुर पुन सहितको प्यानल विजयी भएका छन् । नगरपालिकाको मेयरमा

Published On : २०७४ जेष्ठ १, सोमबार ०८:०१
बेनी नगरपालिकामा एमाले–राप्रपा गठबन्धनको अग्रता

बेनी म्याग्दी, १ जेठ । बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । बेनपा–१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु भएको हो । अहिले बेनपा–१ रत्नेचौरको ४०० मतगणना

Published On : २०७४ जेष्ठ १, सोमबार ०७:५८
जुम्लामा मतगणना सुरु, चन्दननाथमा काँग्रेस अगाडि

जुम्ला, १ जेठ । जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ । चन्दननाथ नगरपालिकाको एक वडाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो

Published On : २०७४ जेष्ठ १, सोमबार ०७:५२
मतपत्र १, चिन्ह ३७४

मतपत्र १ । त्यसमा ३ सय ७४ फरक निर्वाचन चिन्ह । काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिकाका र विभिन्न नगरपालिकाहरुका लागि भएको निर्वाचनमा यति ठूलो मतपत्र बनाइयो कि मतदातालाई स साना कोठाको

Published On : २०७४ जेष्ठ १, सोमबार ०७:४९
कालिकोटमा प्रहरीको गोली प्रहारबाट एकको मृत्यु

कालिकोट, १ जेठ । प्रहरीको गोली प्रहारबाट कालिकोटको नरहरिनाथ गाउँपालि वडा नम्बर ६ का ४५ बर्षिया  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धनरुप बटालाको मृत्यु भएको छ । हिजो नन्दादेवि मतदान केन्द्रमा मतदान सकिए

Published On : २०७४ जेष्ठ १, सोमबार ०७:४५
अपडेट : ललितपुर महानगरपालिकाको मेयरमा को अगाडि ?

ललितपुर १ जेठ । तीनवटा महानगरपालिकाहरु काठमाडौं, पोखरा र भरतपुरको मतगणता सोमबार (आज) बिहानदेखि शुरु हुँदैछ । ललितपुर महानगरपालिकाको मतगणना भने आइतबार रातिदेखि नै सुरु भइसकेको छ । ललितपुर महानगरपालिकाको प्रारम्भिक

Published On : २०७४ जेष्ठ १, सोमबार ०७:३१
ललितपुरमा एमालेको विजयी सुरुवात

ललितपुर १ जेठ । ललितपुरको महांकाल नगरपालिकाको बडा नम्बर ६ मा एमालेले जीत हाँसिल गरेको छ । वडा अध्यअध्यक्ष सहित सबै सिटमा एमालेले विजयी हाँसिल गरेको छ । वडा अध्यक्षमा

Published On : २०७४ जेष्ठ १, सोमबार ०७:२८
prime ministar
प्रधानमन्त्री प्रचण्डद्धारा राजिनामा दिनेबारे छलफल सुरु

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजिनामा आजै दिनेकि वा केही दिन पर्खिने भन्नेबारेमा पार्टीका शीर्ष नेताहरुसँगको आन्तरिक छलफलमा जुटेका छन् । उनले आजै विहान पार्टीका प्रभावशाली नेताहरुलाई

Published On : २०७४ जेष्ठ १, सोमबार ०७:२२
श्रीलङ्काली राष्ट्रपतिले नेपालको भ्रमण गर्ने

क्यान्डीे श्रीलङ्का, १ जेठ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताउनुभएको छ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा आज बिहान क्यान्डीस्थित राष्ट्रपतिको सरकारी

Published On : २०७४ जेष्ठ १, सोमबार ०७:१९