Logo
राष्ट्रपति भण्डारी क्यान्डीको धार्मिक क्षेत्रमा

(विशेष प्रतिनिधि शीतलप्रसाद महतो) : क्यान्डी (श्रीलङ्का), ३१ वैशाख । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको तेस्रो दिन आज श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डी आइपुग्नुभएको छ । कोलम्बोबाट सिधै

Published On : २०७४ बैशाख ३१, आईतवार १८:०३
मतदानको समय सकियोः लाइन बसिसकेकाले मतदान गर्न पाउने

काठमाडौं ३१ बैशाख। स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान समय सकिएपनि लाईनमा बसेका मतदातले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मतदानका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको

Published On : २०७४ बैशाख ३१, आईतवार १७:५९
१०७ बर्षिया रुद्रकली बुढाले गरिन मतदान

सुर्खेत, ३१ बैशाख । १०७ बर्षिया रुद्रकली बुढाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्बर १३ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय करैखोला स्थित मतदान केन्द्रमा मतदान गरेकी छिन्।

Published On : २०७४ बैशाख ३१, आईतवार १७:२८
पत्रकार धमलाद्धारा मतदान

धादिङ, बैशाख ३१ । रिपोर्टर्स क्ल्ब नेपालका सभापति ऋषि धमलाले मतदान गरेका छन् । पत्रकार धमालाले निलकण्ठ नगरपालीका शंखादेवी विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन् । धमला आज विहानै काठमाडौंबाट

Published On : २०७४ बैशाख ३१, आईतवार १७:२४
तस्बिरमा हरिबंशको मतदान

काठमाडौं, ३१ बैशाख । वरिष्ठ कलाकार हरिवंश आचार्यले मतदान गरेका छन् ।

Published On : २०७४ बैशाख ३१, आईतवार १७:०६
सनराइजर्स हैदरावाद आइपीएल क्रिकेटको प्लेअफमा पुग्यो

काठमाडौं, ३१ बैशाख  । साविक विजेता सनराइजर्स हैदरावाद भारतमा जारी आइपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्लेअफमा पुगेको छ । शनिबार भएको खेलमा गुजरात लायन्सलाई ८ विकेटले पराजित गर्दै हैदरावाद प्लेअफमा पुगेको

Published On : २०७४ बैशाख ३१, आईतवार १६:४५
उत्तर कोरियाद्वारा क्षेप्यास्त्रको फेरी सफल परीक्षण

सोल, ३१ बैशाख । उत्तर कोरियाले आज बिहान फेरी अर्को एउटा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाली भूमिबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्यास्त्र जापानी समुद्रमा अवतरण भएको

Published On : २०७४ बैशाख ३१, आईतवार १६:१८
इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी

काठमाडौं, ३१ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएका खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । अंक तालिकाको चौथो स्थानमा पर्न संघर्षरत आर्सनलले स्टोक सिटीलाई ४-१

Published On : २०७४ बैशाख ३१, आईतवार १६:११
आज साँझबाट हुने मतगणनाका लागि ११ बुदे निर्देशिका जारी

काठमाडौं, ३१ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणना आज(आइतबार)साँझबाट गर्ने भएको छ । आयोगले मतदान सकिएलगत्तै मतगणना सुरु हुने जनाएको हो । केही स्थानमा छिटफुट घटनाबाहेक ३४ वटै

Published On : २०७४ बैशाख ३१, आईतवार १५:५९
दोलखामा सुरक्षाकर्मीको गोलि प्रहारबाट एकको मृत्यु, मुख्यदलका कार्यकर्ताबीच दोहोरो झडप

काठमाडौं,३१ बैशाख। नेपाल सरकार र सुरक्षा निकायले आजको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्ने भनेर ठोकुवा गरेता पनि देशका विभिन्न स्थानमा मुख्य राजनीतिक दलका कार्यकर्ता बीच झडप भएको छ । विहान मतदान

Published On : २०७४ बैशाख ३१, आईतवार १५:४५
भोट हाल्न नपाएपछि करिश्मा विनोदसँग चुर

काठमाण्डु, ३१ वैशाख – नायिका करिश्मा मानन्धर राजधानीको मतदाता नामावलीमा आफ्नो नभएको र आफलेू मतदान गर्न भन्दै आफ्ना पति विनोद मानन्धरमाथि आक्रोश पोखेकी छिन् । नयाँ शक्ति नेपालमा लागेर राजनीतिमा

Published On : २०७४ बैशाख ३१, आईतवार १५:१९
ठूलो आकारको मतपत्रप्रति मिश्रित प्रतिक्रिया

(भीष्मराज ओझा): ललितपुर, ३१ वैशाख । स्थानीय तहको निर्वाचनमा ललितपुरलगायत जिल्लामा भएको ठूलो आकारको मतदान पत्रका कारण मतदाताले मतदान गर्न गाह्रो भएको गुनासो गरेका छन् । निर्वाचन आयोगले स्थानीय तह

Published On : २०७४ बैशाख ३१, आईतवार १५:१४