Logo

Tag: कोरोना भाइरस

बेलायतमा अध्ययनका लागि पुगेका विद्यार्थीलाई आर्थिक समस्या, चन्दा संकलन शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपाली राजदूतावासले अध्ययनका लागि बेलायतका विश्वविद्यालयहरुमा आएका नेपाली विद्यार्थीका लागि स्वेच्छिक रुपमा आर्थिक सहयोग मागेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायत लकडाउन

विस्तृत पढ्नुहोस
नेपाली मूलका ब्रिटिश सांसद वीरेन्द्र शर्मालाई कोरोना संक्रमण

लन्डन, १९ चैत्र । ब्रिटिश सांसद तथा लेबर पार्टीका नेता वीरेन्द्र शर्मा कोरोना भाइरसको संक्रमणपछि उपचार गराइ घर फर्केका छन् । हाल आफ्नै घरमा आराम गरिरहेका सांसद शर्माले गत साता

लकडाउन आवज्ञा गर्ने तीन सय५२ भारतीय वीरगञ्जमा पक्राउ

पर्सा, १९ चैत्र : कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला,

कोरोनालाई जितेपछि शम्भु मोक्तानले भने- शुरुमा त बाँच्दिन जस्तो लाग्यो पछि आत्मबलले जितेँ

शम्भु मोक्तान: सुरुमा मलाई टाउको दुख्ने र पाखुरा दुख्ने लगायतका लक्षण देखिए । बाहिर प्रचारमा आएकाजस्ता लक्षणहरु मलाई देखिएको थिएन । कोरोना भाइरस संक्रमणको प्रारम्भिक लक्षण व्यक्ति अनुशार फरक पर्ने

मुटु रोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा, सचेत हुन जरुरी : डा.भट्टराई (भिडियोसहित)

काठमाडौँ १९ चैत :वरिष्ठ मुटुरोग विशेषज्ञ तथा त्रिवि शिक्षण अस्पतालका सह-प्राध्यापक डा. अनिल भट्टराईले मुटु रोगीहरु भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् । भाइरसको संक्रमणबाट जोगिन मुटुरोगीहरु सबैभन्दा बढी

इटलीमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार भन्दा बढी

एजेन्सी, १९ चैत । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार चार सय २८ पुगेको छ । भाइरसको संक्रमणबाट इटलीमा एक लाख पाँच हजार सात सय ९२ जना मानिस

कोरोना स्वास्थ्य सामाग्री खरिद काण्डका मुख्य योजनाकार युवराज शर्मामाथि कारबाही हुने

रिपोर्टर्स नेपाल, १९ चैत्र । कोरोना भाइरसको रोकथामका लागि चीनबाट कम गुणस्तरको सामान ल्याउने योजनाकारहरुमाथि सरकारले छानविन बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामान खरिदमा अनियमितताको विषय उठेपछि

कोरोना भाइरस (अपडेट) : विश्वभर साढे आठ लाख भन्दाबढी संक्रमित

एजेन्सी , १९ चैत । विश्वभर फैलिएको कोरोना भाइरसबाट आठ लाख ५८ हजार आठ सय ९२ मानिस संक्रमित भएका छन् । भाइरसका कारण विश्वभर मूत्यु हुनेको संख्या ४२ हजार एक

कोरोना भाइरसः २४ घन्टामा ४ हजारको मृत्यु (देशको सूचीसहित)

एजेन्सी, १९ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या साँढ आठ लाख नाघेको छ । मृतकको संख्या अघिल्लो दिनको तुलनामा ४ हजारले वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या

दैलेखमा विदेशबाट फर्कनेको संख्या एक हजार २२०

दुल्लु, १९ चैत : कोभिड–१९ को विश्वव्यापी प्रभावपछि भारत, जापान र खाडी मुलुकबाट दैलेखमा हालसम्म एक हजार २२० जना गृह जिल्लामा आएका छन् । जिल्लाका ११ स्थानीय तहमा सबैभन्दा बढी

बैंकद्वारा प्रदेश नं २ को राहत कोषमा रकम सहयोग

जनकपुरधाम, १९ चैत  : कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र सहयोगका लागि प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम जम्मा गरेका छन्

कोरोना भाइरसबाट १३ वर्षीय नाबालकको मृत्यु्

एजेन्सी, १९ चैत्र । कोरोना भाइरसको संक्रमणमा परेकामध्ये अधिकांश पाका उमेरकाको मृत्यु भइरहेकोमा युवा र नाबालिक समेतको मृत्यु हुन थालेको । लन्डनमा एकजना १३ वर्षीय नाबालिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

Screenshot