Logo

Tag: कोरोना भाइरस

मालपोत कार्यालय सिन्धुली बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुली, २० असोज: भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुली आजबाट अर्को सूचना नआएसम्मका लागि बन्द भएको छ । कार्यालयमा अग्रपङ्क्तिमा बसेर काम गर्ने कर्मचारीमा कोरोना

विस्तृत पढ्नुहोस
एशियाली शेयर बजार दुई साताकै उच्च विन्दुमा

काठमाडौँ, २० असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोभिड–१९ को उपचारपछि अस्पतालबाट बिदा भई ह्वाइट हाउस गएको खबरको प्रत्यक्ष असर एशियाली शेयर बजारमा देखिएको छ। योसँगै मंगलबार एशियाली शेयर बजार दुई

काठमाडौंमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने

काठमाडौँ, २० असोज: काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८

मन्त्री ढकालद्वारा अस्पतालका निर्देशकसँग छलफल

काठमाडौँ, २० असोज: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स,

भारतमा कोभिड–१९ सङ्क्रमण र मृत्यु सङ्ख्यामा पनि समान्य कमी

२० असोज: विगत २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५

रुसले ल्याउन लाग्यो दोस्रो भ्याक्सिन, भेक्टरद्वारा तेस्रो चरणको परीक्षणको तयारी

एजेन्सी, २० असोज । रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो देशको सुचीमा राखेसँगै दोस्रो भ्याक्सिन पनि ल्याउने भएको छ । त्यसको अन्तिम चरणमा रुस पुगिसकेको छ । रुसी भेक्टर

अध्यक्ष कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द

सप्तरी, २० असोज: सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना सङ्क्रमण

रुसद्वारा विकास गरिएको भ्याक्सिन अक्टोबरको अन्तसम्म बजारमा आउने

एजेन्सी, २० असोज । रुसद्वारा विकास गरिएको भ्याक्सिन स्पुतनिक भी अक्टोबरको अन्तसम्म बजारमा आउने भएको छ । कोरोना भाइरसविरुद्धको यो भ्याक्सिन अक्टोबरको अन्तसम्म बजारमा आउने रुसी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको

ट्रम्पले अस्पतालबाट ह्वाइट हाउस फर्किदा भनेः कोभिडसँग नडराऔं

एजेन्सी, २० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन रात अस्पताल बसाईंपछि फर्किएका छन् । कोरोना भाइरसको संक्रमित भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनी गएराति फर्किएका हुन् । अस्पतालबाट

उपत्यकामा आउजाउ बढ्यो, कोरोना गाउँगाउँ पुग्ने डर

काठमाडौं, असोज २० । दशैँको पूर्वसन्ध्यामा काठमाडौँबाट उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि हुन थालेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८०० देखि पाँच हजारसम्म सवारी साधनहरु

नेविसंघ अध्यक्ष राजीव ढुंगाना कोरोना संक्रमित

काठमाडौं, १९ असोज । नेपाल विद्यार्थि संघका अध्यक्ष राजीव ढुंगाना कोरोना भाइरसको संक्रमित भएका छन् । उनको आज परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो । ढुंगानाले धरानस्थित वीपी कोइराला स्वास्थ्य

विश्वको १० प्रतिशत जनसंख्यालाई कोराना संक्रमणः डब्लुएचओ

एजेन्सी, १९ असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वको १० प्रतिशत जनसंख्यालाई कोरोना भाइरसको संक्रमण भइसकेको आँकलन गरेको छ । डब्लुएचओको आकस्मिक निकायका प्रमुखले यस्तो आँकलन गरेका हुन् ।

Screenshot