Logo

Tag: गण्डकी प्रदेश

खगराजलाई मुख्यमन्त्री नियुक्त गरे अदालत जाने कांग्रेसको चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ चैत । गण्डकी प्रदेशमा नयाँ सरकार गठन नहुँदै विवाद सुरु भएको छ । प्रदेश प्रमुख समक्ष नेकपा एमालेका नेता खगराज अधिकारीले मुख्यमन्त्रीको दाबी पेश

विस्तृत पढ्नुहोस
कोशी प्रकरण दोहोर्‍याउँदै गठबन्धन, सभामुखको समर्थनमा खगराजले मुख्यमन्त्रीमा गरे दाबी पेश

काठमाडौं,२५ चैत । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीले आज दाबी पेश गरेका छन् ।। सत्ता उलटफेर भएपछि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि गण्डकीमा मुख्यमन्त्री पद

गण्डकीमा गठबन्धनलाई बाबुरामको घात, खगराजको मुख्यमन्त्री बन्ने सपनामा तुषारापात !

काडमाडौं,२३ चैत । गण्डकी प्रदेशमा नेकपा माअ‍ोवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणिन्द्र देवकोटाले गण्डकीमा नयाँ सरकार बनाउन नेकपा एमालेसहितको गठबन्धनलाई समर्थन नगर्ने भएका छन् । गोरखाबाट प्रदेश सभामा निर्वाचित

३४२ दिन सत्ताको बागडोर सम्हालेका मुख्यमन्त्री पाण्डे: समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँ

कास्की, २१ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व समालेपछि प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेको दाबी गरेका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौं,२१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

अस्थिर अंकगणितको फाईदा उठाउँदै मनाङेले पड्काए चौथोपटक मन्त्री

काठमाडौं,५ चैत । नेकपा एकीकतृ समाजवादी छाडेर आइतबारमात्रै स्वतन्त्र सांसद् बनेका राजिव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका छन् । उनलाई सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशकै शक्तशाली

गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’

कास्की, फागुन २७ । गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको

गण्डकी प्रदेश : छ वर्षमा ३५ हजार साना उद्योग थपिए

कास्की, फागुन १३। पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२

पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी

गण्डकी, फागुन २ । ‘विगतमा जनताका प्रश्न सिधैँ सरकारसमक्ष आउन सक्थेनन्, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्नसक्ने अवस्था सिर्जना भएको छ, नजिकको सरकार भएका कारण त्यो

बागलुङमा पर्यटन पूर्वाधार बनाउन छ करोड ४० लाख विनियोजन

बागलुङ, माघ २९ । बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण

होमस्टेलाई दिइने अनुदानमा कडाइ गर्दै गण्डकी सरकार

गण्डकी, माघ २९ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक c(होमस्टे) लाई दिइने अनुदानमा कडाइ गरेको छ । यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको

गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्को, व्यवसायीद्वारा स्वागत

गण्डकी, माघ २१ । यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा

Screenshot