Logo

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ४ । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैते दसैँका अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक

विस्तृत पढ्नुहोस
राप्रपाको ‘ग्रिन सिग्नल’पछि गण्डकीमा खगराजले फुटाए मन्त्रालय

काठमाडौं,२९ चैत । गण्डकी प्रदेश सरकारले २ मन्त्रालय फुटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि ७ मन्त्रालय रहेकोमा २ मन्त्रालय थपेर ९ वटा बनाउने निर्णय गरेको हो

गण्डकीको मुख्यन्यायाधिवक्तामा कृष्ण अधिकारी नियुक्त

काठमाडौं,२९ चैत । गण्डकी प्रदेशको मुख्यन्यायाधिबक्तामा लमजुङका कृष्ण अधिकारी नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले उनलाई बिहीबारको प्रदेश मन्त्रिपरिषद्को बैठकका निर्णयका आधारमा नियुक्त गरेका हुन् । अधिकारी सोमबार गण्डकीको

खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौं,२८ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्च अदालतले दीर्घकालीन प्रकृतिका निर्णय नगर्न आदेश दिएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो ।

खगराज अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं,२७ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। मंगलबार गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका संसदीय दलका नेता सुरेन्द्रराज

मुख्यमन्त्री खगराज अधिकारीलाई पदच्यूत गराउन माग गर्दै सर्वोच्च जाने कांग्रेसको निर्णय

काठमाडौं,२६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ । सोमबार बिहान पार्टी सभापति शेरबहादुर

जन्मदिनकै दिन खगराजलाई मुख्यमन्त्रीको उपहार

काठमाडौं,२५ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार संविधानको धारा १६८ को उपधारा २ अनुसार उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

गण्डकीमा खगराज अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

काठमाडौं,२५ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनले मुख्यमन्त्रीको शपथ लिएका हुन् । एमालेका २२, नेपाल कम्युनिष्ट

गण्डकीमा मुख्यमन्त्री अधिकारीसँगै चुमान र मनाङेले पनि मन्त्रीको शपथ खाने

काठमाडौं,२५ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै २ जनालाई मन्त्री नियुक्त गर्ने भएका छन् । अधिकारीले आज माओवादी केनद्रका हरिबहादुर चुमान र

मुख्यमन्त्री खगराजको नियुक्ति बदर गर्न माग गर्दै कांग्रेस सर्वोच्च जाँदै

गण्डकी, २५ चैत । नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ती प्रक्रियाप्रति असहमति प्रकट गरेको छ । कांग्रेस प्रदेशसभा संसदीय दलले राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु

गण्डकीमा दीपक मनाङे पाँचौपटक मन्त्री नियुक्त हुँदै, माओवादी छलफलमा

काठमाडौं,२५ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै सानो आकारमा मन्त्री नियुक्त गर्ने भएका छन् । । दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीले आफूसँगै दुई

कांग्रेसको चेतावनीको बावजुद गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं,२५ चैत । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराज अधिकराी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

Screenshot