Logo

Tag: चीन

विश्वभरी करिब १ लाख ३५ हजारमा कोरोना भाइरस सङ्क्रमण

-एजेन्सी

३० फागुन । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार

विस्तृत पढ्नुहोस
घानामा कारोनाको पहिलो केस पुष्टि

एजेन्सी, ३० फागुन । कोरोनाको दुई केस घानामा पुष्टि भएको छ । डेली ग्राफीक पत्रिकाको रिपोर्टले शुक्रबार घानामा पहिलो केस दर्ता भएको पुष्टि गरेको हो । घानामा देखा परेको दुई

चीनको सिनजियाङमा रेलसेवा शुरु, जनजीवन सामान्य

२९ फागुन । चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः शुरु भएको छ । चीनको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द

चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो

२९ फागुन । कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक हो

चीनको राजधानी बेजिङ पुग्ने सम्पूर्ण विदेशी नागरिकलाई क्वारेन्टाइनमा राख्ने

एजेन्सी, २९ फागुन । चीन सरकारद्वारा बेजिङ पुग्ने सम्पूर्ण विदेशी नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । कम्युनिष्ट पार्टी कमिटीको संगठन विभागका उप प्रमुख जांग क्याङले सम्पूर्ण विदेशीलाई

डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वब्यापी माहामारीको रुप लिएको छ । यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्ध ठोस कदम चाल्न सम्पूर्ण देशहरुलाई आग्रह गरेका

कोरोना भाइरसको संक्रमण बढी भएको ११ देश (सुचीसहित)

एजेन्सी, २८ फागुन । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट विश्वका अधिकांश मुलुक प्रभावित भएका छन् । भाइरस एकपछि अर्को मुलुकमा देखापरेको छ । विश्वभर यसले त्रास फैलाएको

कोरोनाविरुद्व लड्न चीनले इटलीलाई मेडिकल सामाग्री आपूर्ति गर्ने

एजेन्सी, २८ फागुन । कोरोना भाइरस (कोभिड १९) विरुद्व लड्न चीनले इटलीलाई मेडिकल सामाग्री आपूर्ति गर्ने भएको छ । चीनपछि इटलीमा व्यापक रुपमा कोरोनाको सन्त्रास फैलिएको छ । उक्त भाइरसको

कोरोना भाइरस (कोभिड–१९) को प्रभाव खेलकूदमा

काठमाडौँ, २७ फागुन : चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् । फुटबलको सर्वोच्च निकाय

कलङ्की–धोबीखोला सडक विस्तार तत्काल शुरु नहुने

काठमाडौँ, २८ फागुन : चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ । नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का कारण

प्रस्तावित राजदूत पाण्डको संसदीय सुनुवाइ प्रक्रिया शुरु

काठमाडौँ, २८ फागुन : सङघीय संसद् संसदीय सुनुवाइ समितिले जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूत पाण्डेका

टर्कीमा कोरोनाको पहिलो केस दर्ता

एजेन्सी २८ फागुन । टर्कीमा कोरोना भाइरस (कोभिड १९) को पहिलो केस दर्ता भएको पुष्टि टर्की नेश्नल टेलिभिजनले गरेको छ । उक्त भाइरसको संक्रमणमा टर्कीस नागरिक परेको जनाइएको छ ।