Logo

Tag: त्रिभुवन विश्वविद्यालय

त्रिविको जग्गामा गैरशैक्षिक र निजी क्षेत्रको हालीमुहाली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ३ ।  त्रिभुवन विश्वविद्यालय (त्रिविका) का पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयको जग्गामा गैरशैक्षिक क्षेत्रको रजाइँ छ। सिंगापुरको नान्याङ टेक्नोलोजी युनिभर्सिटी दुई सय हेक्टर (एक

विस्तृत पढ्नुहोस
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

काठमाडौं, १५ जेठ । नेपाल सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को

उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह

काठमाडौं, जेठ ६ । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)

त्रिभुवन विश्वविद्यालयको इतिहास सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ३० वैशाख । नेपालको जेठो विश्वविद्यालयका रूपमा परिचित त्रिभुवन विश्वविद्यालयको विस्तृत इतिहास अब युट्युबमा हेर्न सकिनेछ । एडुसञ्जालले ‘त्रिभुवन विश्वविद्यालयको इतिहास’ शीर्षक डकुमेन्ट्री सार्वजनिक गरेको छ । डकुमेन्ट्री २९

विश्वविद्यालयमा रोकिएन गुण्डागर्दी

काठमाडौं, वैशाख २६ । विश्वविद्यालय भनेको पवित्र ज्ञानभूमि हो। जहाँबाट दीक्षित विद्यार्थीबाट परिवार र समाजले मात्र होइन देशले नै केही सकारात्मक अपेक्षा गरेको हुन्छ। उच्च प्राज्ञिक अभ्यास गरिने विश्वविद्यालयमा नै

उपनिर्वाचनका कारण बैशाख १० गते हुने त्रिविको परीक्षा १६ गतेलाई सारियो

काठमाडौं, वैशाख ८ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख

विद्यार्थीले अन्तरजिल्ला र अन्तरकलेज स्थान्तरण हुन नपाउने

काठमाडौं, चैत २८ । त्रिभुवन विश्वविद्यालयले परीक्षा र स्थानान्तरणमा व्यवस्थापन गर्ने भन्दै विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ। विश्वविद्यालयले निजी कलेजमा भर्ना भएका विद्यार्थी

विश्वविद्यालयमा विद्यार्थीको विकर्षण

काठमाडौं, चैत २८ । विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ। काठमाडौँ विश्वविद्यालयमा कुल विद्यार्थी

रोकिएका स्ववियु चुनाव वैशाख ४ भित्र गराउन पत्राचार

काठमाडौं, चैत २३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन नसकेका १४ वटा आंगिक क्याम्पसलाई आगामी वैशाख ४ गतेभित्र सो निर्वाचन गराउन पत्रचार

चौसट्ठी रुपियाँ मूल्यको पुस्तकको जरिवाना चार हजार रुपैयाँ !

काठमाडौं, चैत २२ । चौसट्ठी रुपैयाँ मूल्यको पुस्तकको जरिवाना चार हजार रुपैयाँ ! सुन्दा अचम्म लाग्न सक्ला तर पुस्तकालयबाट लगेको एक पुस्तक फिर्ता गर्दा पाठकले चार हजार रुपैयाँ जरिवाना तिर्नुपरेको

अठार आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

काठमाडौं, चैत ११ । विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ। त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आङ्गिक र सम्बन्धन

स्थगित स्ववियु निर्वाचन अनिश्चित

काठमाडौं, चैत ७ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ विपरीत स्थगित भएका क्याम्पसमा चैत १२ गतेभित्र निर्वाचन गर्न निर्देशन दिएका छन् । उपकुलपति प्राडा बास्कोटाले आइतबार