Logo

Tag: नरेन्द्र मोदी

भारतका दुई मुख्यमन्त्रीको सामाजिक सञ्जाल ट्विटरमा जुहारी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २५ माघ। भारतको नयाँ दिल्ली र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो (सोमबार) संसद्मा दिएको अभिव्यक्तिलाई लिएर उनीहरूबीच

विस्तृत पढ्नुहोस
महाराष्ट्र कार दुर्घटना, विधायकका छोरासहित ७ जनाको मृत्यु

एजेन्सी, ११ माघ। भारतको महाराष्ट्रको वर्धामा कार दुर्घटना हुँदा विधायकका छोरासहित ७ जना मेडिकल विद्यार्थीको मृत्यु भएको छ । हिजो (सोमबार) राति भएको दुर्घटनामा कारमा सवार ७ जनाको मृत्यु भएको

मोदीको दाबी : भारतलाई हल्लाउने कुनै शक्ति छैन्

एजेन्सी, नयाँ दिल्ली, १० माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण

मोदी फेरि बने विश्वकै लोकप्रिय नेता

नयाँ दिल्ली, ७ माघ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् ।

राप्रपाले भन्यो-‘लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गर्नु नेपाली सार्वभौमिकताको विरुद्ध’

काठमाडौँ, १ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिम्पियाधुरामा भारतले सडक बनाइरहेको विषयमा नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने स्पष्ट पारेका छन् । राप्रपाले एक विज्ञप्ती जारी गर्दै सडक निर्माण गरिरहेको विषय

देउवाको पुत्लादहन (फोटोफिचर)

काठमाडौं, ३० पौष । लिपुलेकको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिबारे मौन बसेको भन्दै अनेरास्ववियूले सरकारको विरोध गरेको छ । अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । आज

लिपुलेक सडक स्तरोन्नतिमा परराष्ट्र मौन

काठमाडौं, पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच विवादित भूमि लिपुलेकमा सडकस्तरोन्नति भइरहेको घोषणा गरेको १० दिन बितिसक्दा पनि नेपालको परराष्ट्र मन्त्रालयले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्चस्तरिय समिति गठन

नयाँ दिल्ली, २६ पुस : प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा देखिएको गम्भीर कम्जोरीबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्च स्तरीय समिति गठन हुने भएको छ । यसै साता प्रधानमन्त्री

मोदीले बोलाए आपतकालीन बैठक

एजेन्सी, २५ पुस। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् । भारतमा कोरोना भाइरसको तेस्रो लहर आउने संकेत देखिएपछि मोदीले बैठक बोलाएका हुन् । मोदीले बोलाएको बैठकमा उच्च निकायका

मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

एजेन्सी, २० पुस। भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । भारतीय कांग्रेस आईकी नेतृ रीता यादवलाई कालो झण्डा देखाएको भन्दै

कसरत गर्दै मोदी (भिडियोसहित)

एजेन्सी, १८ पुस। भारतको उत्तर प्रदेश पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले कसरत गरिरहेको भिडियो सार्वजनिक भएको छ । आज (आइतबार) उत्तर प्रदेश मेरठ शहर पुगेका मोदीले मेजर ध्यानचन्द स्पोर्ट्स यसनिभर्सिटीको शिलान्यास

मोदी आज नेपाल नजिकै किन आए ?

काठमाडौं, १५ पौष । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपालको सीमा नजिकै पुगेका छन् । नेपालको पश्चिमी सीमा नजिकैको भारतको राज्य उत्तराखण्डमा मोदी पुगेका हुन् । उत्तराखण्डको पूर्वतर्फ नेपाल नजिकैको

Screenshot