Logo

Tag: नेकपा एमाले

एमाले संसदीय दलको बैठक जारी (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ साउन । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित् संसद भवनको ल्होत्से हलमा जारी बैठकमा दलका नेता केपी शर्मा

विस्तृत पढ्नुहोस
एमालेको निर्णयः देउवालाई विश्वासको मत नदिन सांसदलाई निर्देशन (विज्ञप्तिसहित)

काठमाडौं, १ साउन । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधि सभा सदस्यहरुलाई निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ । आज बसेको

एमाले स्थायी कमिटीद्वारा कार्यदलको सहमति अनुमोदन

काठमाडौँ, १ साउन: नेकपा (एमाले) को आजको स्थायी कमिटीले पार्टीको विवाद समाधान कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली

देउवाको विपक्षमा उभिन पार्टी पंक्तिलाई एमालेको निर्देशन, विश्वासको मतपछि निर्णय लिने

काठमाडौं, १ साउन । नेकपा एमालेले पार्टी पंक्तिलाई प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा उभिन निर्देशन दिएको छ । आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

ओलीले बैठक रोकेनन्, माधव पक्षविरुद्ध कडा कदम चाल्ने

काठमाडौं, १ साउन । नेकपा एमालेको मध्यमार्गी नेताहरुले प्रयास गर्दा पनि पार्टी एकता नजोगिने निश्चितप्रायः भएको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीले कठोर कदम चाल्नकै लागि स्थायी कमिटी

ओलीले बैठक नरोक्ने भनेपछि माधव नेपालनिकट नेताहरु निराश भएर फर्किए

काठमाडौं, १ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक रोक्न आग्रह गर्दै बैठकस्थल च्यासल पुगेका माधव नेपालनिकट कार्यदलका सदस्यहरु निराश भएर फर्किएका छन् । अध्यक्ष ओलीले कुनैपनि हालतमा बैठक

एमाले बैठकमा माधव नेपाल पक्षीय यी नेता पुगेर फर्किए

काठमाडौं, १ साउन । नेकपा एमाले स्थायी कमिटी बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु अकस्मात् पुगे । एमाले एकताका लागि मध्यमार्गी भूमिका निभाइरहेका नेताहरु पुगेका हुन् । बैठक

रचनात्मक प्रतिपक्षमा रहन्छौँः अध्यक्ष ओली

काठमाडौँ, १ साउन : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन्। पार्टी स्थायी कमिटीको

एमाले स्थायी कमिटी बैठक च्यासलमा*, माधव नेपाल पक्ष गएन

काठमाडौं, १ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी छ । उक्त बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने सहभागी भएको छैन् ।

बामदेवको कित्ताकाट हुँदै, अब माधव नेपालसँग सहकार्य गर्ने

काठमाडौं, १ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको केही दिनमै कित्ताकाट हुने भएको छ । एमालेको कुनैपनि पक्षमा नलागी तटस्थ भूमिकामा रहेका गौतम अब माधवकुमार नेपालसँग सहकार्य गरेर अगाडि

माधव नेपालले रावल र पाण्डेलाई भनेः म ब्याक हुन्नँ, तपाईँहरु जे गर्नुहोस्

काठमाडां, १ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षबाट ब्याक नहुने स्पष्ट पारेका छन् । उनले आफू अगाडि बढिसकेकाले कुनै हालतमा

एमाले फुटको टुंगो आजको संसदीय दलको बैठकबाट लाग्ने

काठमाडौं, १ साउन । नेकपा एमाले विभाजित हुने नहुने आज टुंगो लाग्ने भएको छ । एमाले अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन्

Screenshot