Logo

Tag: नेकपा एमाले

संविधान कार्यान्वयनमा सरकार सफल : भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ असार: सत्तारूढ दल नेकपा (एमाले)का सांसद खिमलाल भट्टराईले संविधानको कार्यान्वयनको सवालमा वर्तमान सरकार सफल भएको बताएका छन् । संविधान जारी गर्दा चुनौतीको सामना

विस्तृत पढ्नुहोस
ओली र प्रचण्डले अन्य दलबाट वा स्वतन्त्र हैसियतमा चुनाव लड्नुपर्ने

काठमाडौं, २३ असार । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै दल खारेज हुन सक्ने देखिएको छ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ताको मिति तोक्दा दुवै दल दर्ता

पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

बलेवा, २३ असार: गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को सहयोगमा बडिगाड गाउँपालिकाभित्रका पाँच स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ । एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का

एमाले कार्यदलको बैठक भोलि फेरि बस्नेगरि सम्पन्न, सकारात्मक छलफल भएको रावलको दाबी

काठमाडौं, २१ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयको हलमा बसेको बैठक भोलि फेरि बस्नेगरि सम्पन्न भएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको

ओलीको अल्टिमेटमभित्र २३ ‘सांसद’ को हस्ताक्षर फिर्ता भएन, अब के होला ?

काठमाडौं, २१ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित पक्षधर २३ विघटित प्रतिनिधि सभाका सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउावलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन मानेनन् ।

हस्ताक्षर फिर्ता नलिने माधव नेपालको सन्देश

काठमाडौं, २१ असार । नेकपा (एमाले) को आन्तरिक विवाद समाधान नहुने निश्चित् भएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेका माधव नेपालसहितका सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन केन्द्रीय कमिटीले

एमाले एकता टर्यो

काठमाडौं, २१ असार । नेकपा एमालेको एकता टरेको छ । दोस्रो पुस्ताका प्रभावशाली नेताहरुले पार्टी एकता जोगाउन निकै प्रयास गर्दा पनि सफल हुन नसकेपछि एकता टरेको हो । अध्यक्ष केपी

ओलीलाई हटाएरै छाड्ने अडानबाट नेपाल ब्याक नहुनेभएपछि एमाले औपचारिक फुटतर्फ

काठमाडौं, २० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएरै छाड्ने अडानका साथ बढेका वरिष्ठ नेता माधवकुमार नेपाल पछि नहट्ने भएका छन् । उनलाई ब्याक गराउन चौतर्फी दबाब

माधव नेपाल भेट्न कोटेश्वर पुगेका नेताहरु निराश भएर फर्किए, हस्ताक्षर फिर्ता नलिने नेपालको अडान

काठमाडौं, २० असार । नेकपा (एमाले) को एकता प्रयास असफल भएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पार्टीले भोलिसम्मको समय दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर

नेपाल समूहविना नै अघि बढ्यो एमाले

काठमाडौं, असार २० । नेकपा एमालेले पार्टीभित्र जारी विवादकै बीच यही साउनमा विधान सम्मेलन गर्ने निर्णय गरेको छ । असन्तुष्टि माधव नेपाल समूहलाई छोडेरै पार्टीले साउनमा विधान सम्मेलन गर्ने निर्णय

ओली-नेपाल एक-अर्काविरुद्ध आक्रामक, मिलनबिन्दु भेटिएन

काठमाडौं, १९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना झन् कमजोर भएको छ । दुवै नेताबीच मिलन गराउन दोस्रो तहका नेता सक्रिय

ओलीले ‘हिन्दुराष्ट्र’ को मुद्दा उठाउलान् ?

काठमाडौं, १९ असार । नेकपा एमालेभित्र पहिलोपटक धर्मनीरपेक्षतामाथि प्रश्न उठाउँदै प्रस्ताव पेश भएको छ । अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेतले धर्मनीरपेक्षताको समिक्षा हुनुपर्ने भन्दै आजको बैठकमा प्रस्ताव पेश

Screenshot