Logo

Tag: नेपाली कांग्रेस

कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : केसी

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, १ पुस: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताएका छन् । नेपाल प्रेस युनियन

विस्तृत पढ्नुहोस
अध्यादेशको असरः काँग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं, ३० मंसिर । नेपाली काँग्रेसले बुधबारका लागि आकस्मिक बैठक डाकेको छ । सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक डाकिएको हो । बैठकमा सरकारले हालै ल्याएको

अध्यादेश अलोकतान्त्रिक- देउवा

काठमाडौं, ३० मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदको ऐन संशोधनका लागि सरकारले आज ल्याएको अध्यादेशको आलोचना गरेका छन् । उनले संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भन्दै

सरकारलाई जिम्मेवार बनाउनु प्रतिपक्षको दायित्व: गगन थापा

कैलाली, ३० मङ्सिर: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको परिवेशमा सरकारलाई जनताप्रति जिम्मेवार बनाउने आफ्नो पार्टीको प्रयास र प्रयत्न रहेको बताएका छन् । नेपाल प्रेस युनियन

सरकारले जनताका आवाज सुनेन : नेता सिंह

जनकपुरधाम, ३० मङ्सिर: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आज

ओली र देउवाबीच गोप्य सहमति भएकै हो त ? यसो भन्छन् कांग्रेस र नेकपाका नेताहरु (भिडिओसहित)

काठमाडौं, ३० मंसिर । हिजो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा प्रदर्शन गरेको छ । सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको ठहर छ । तर, नेकपाका नेताहरुले भने

‘राजतन्त्र आउँदैन’

हेटौँडा, मंसिर ३०। नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनता सङ्घीय गणतन्त्रको पक्षमा रहेकाले सडकमा नारा लगाउँदैमा अब राजतन्त्र नआउने बताएका छन् । नेपाली काँग्रेसले सोमबार ७७ वटै

धनकुटाको विरोध सभामा सुनिल थापाले भनेः देश र संविधान जोगाउन अब काँग्रेसको नेतृत्व

धनकुटा, २९ मंसिर । नेपाली काँग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहँदा धनकुटामा पनि चारतारे झण्डासहितको प्रदर्शन भएको छ । प्रदर्शनमा काँग्रेस सहमहामन्त्री सुनिलबहादुर थापा पनि थिए । सरकराविरुद्धको नारा लाग्दै बढेको

ओलीले राजतन्त्र ल्याए थाहाछैन- देउवा

हेटौंडा, २९ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथ राजा फर्काउने माहोल सृजना गरिरहेको आरोप लगाएका छन् । उनले ओलीकै कारण राजतन्त्रका पक्षमा सडकमा नारा लाग्न

यस्तो रह्यो वीरगञ्जमा कांग्रेसको सरकारविरुद्ध प्रदर्शन

वीरगंज, २९ मङ्सिर । नेपाली कांग्रेस, पर्साले सोमवार वीरगंजमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत सोमवार वीरगंजको घण्टाघरबाट निकालिएको ¥याली नगर परिक्रमापछि सोही ठाउँमा पुगेर सभामा परिणत भएको

काँग्रेसको शक्तिप्रदर्शन (फोटोफिचर)

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गरेको छ । सरकारविरुद्धको प्रदर्शनमा काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रह्यो ।  कोरोना भाइरसको जोखिमबीच पनि काँग्रेसले सडक प्रदर्शन गरेको

देउवाको उद्घोष : कांग्रेस राजाको पक्षमा छैन, सडकमा नारा लाग्नुमा सरकारको दोष

मकवानपुर, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कुनैपनि हालतमा राजा फर्केर आउने सम्भवाना नरहेकोले त्यस्तो भ्रम नराख्न आग्रह गरेका छन् । उनले