Logo

Tag: नेपाली कांग्रेस

मोर्चा बनाएर तेस्रो शक्ति बन्ने कसरत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २ । सत्ता गठबन्धनमा रहेका तीन दलले संसद्मा तेस्रो बलियो शक्तिका रूपमा स्थापित हुन गृहकार्य थालेका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)पछि

विस्तृत पढ्नुहोस
सिनियर नेताहरू सरकारमा नजान पनि सक्नुहुन्छः कांग्रेस सहमहामन्त्री

काठमाडौं, २ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले आफ्नो पार्टी कसको नेतृत्वमा सरकारमा जाने भन्ने छलफल नभएको बताएका छन् । ‘अब नेपाली कांग्रेस सरकारमा जाने बारेमा कुनै

कांग्रेस सरकारमा जान अझै ‘पर्ख र हेर’को अवस्थामा

काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसले सरकारमा सहभागी हुन हतारो नगर्ने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यसबारेमा प्रारम्भिक छलफल भएपनि सरकारमा जान भने हतार नगर्नेमा शीर्ष

सांसदलाई काग्रेसको निर्देशन– उपराष्ट्रपतिमा रामसहायको पक्षमा मतदान गर्नु

काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसले आगामी उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार रहेका रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले

प्रकाशमान, विमलेन्द्र वा शेखरमध्ये एकजनाले कांग्रेसको नेतृत्व गर्नुहुन्छः बस्नेत

काठमाडौं, १ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद मोहनबहादुर बस्नेतले सरकारले विश्वासको मत लिनेबित्तिकै आफ्नो पार्टी सरकारमा सामेल हुने बताएका छन् । ‘चैत ५ गते लिने विश्वासको मत

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, चैत १ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव

उपराष्ट्रपतिको चुनाव सकिनासाथ कांग्रेस सरकारमा

काठमाडौं, फागुन ३०। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले उपराष्ट्रपतिको चुनाव सकिनासाथ कांग्रेस सरकारमा सहभागी हुने बताए। नेता रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेस सरकारमा सहभागी हुने

कांग्रेस एक साताभित्रै सरकारमा जान्छः रिजाल

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद रमेश रिजालले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको सात वर्षे कार्यकाल असफल रहेको टिप्पणी गरेका छन् । ‘विद्यादेवी भण्डारीले पार्टीको गोटीको काम

नेविसङ्घ काठमाडौंको अध्यक्षमा डङ्गोल

काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौं जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको

उपराष्ट्रपति महिला भए सुनमा सुगन्ध हुन्थ्योः कांग्रेस नेता

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले संविधान लेख्दा भएको त्रुटिका कारण महिलाले उपराष्ट्रपति नपाउने अवस्था आएको बताएका छन् । ‘संविधान लेख्दा नै त्रुटि भएको छ ।

अवको एक वर्ष मन्त्री होईन महामन्त्री भएर काम गर्छुः गगन थापा

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सम्मेलित सरकारमा तत्काल आफू मन्त्री भएर सरकारमा सहमागी नहुने बताएका छन् । नेपाल विधार्थी संघ(नेविसंघ)ले स्वतन्त्र विधार्थी युनियनको पूर्व सन्ध्यामा

विद्यादेवी भण्डारीले दलीय मोह छाड्न सक्नुभएन, अब राष्ट्रपतिले महाराजाहरूको धङधङी छाड्नुपर्छः कांग्रेस नेता सावद

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद एनपी सावदले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो संवैधानिक भूमिका अनुसार लोकतान्त्रिक आचरण पालना गर्ने पूर्ण विश्वास व्यक्त गरेका छन् ।

Screenshot