Logo

Tag: नेपाली कांग्रेस

पार्टीको घोषणापत्र लेखेका वाग्लेले किन छाडे कांग्रेस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १७। विगत एक दशकयता नेपाली कांग्रेसको आर्थिक नीति र योजनाकारका रूपमा चिनिएका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस पार्टी नै छाडेका छन् । बिहीबार सामाजिक

विस्तृत पढ्नुहोस
कांग्रेसबाट मन्त्री छान्ने जिम्मा सभापति देउवालाई (भिडियोसहित)

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । आज (बिहीबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई मन्त्री

बारा–२ मा उपेन्द्रलाई सघाउने कांग्रेसको निर्णय

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । कांग्रेसले बारा–२ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको हो । आज बसेको केन्द्रीय

प्रचण्डसँग पूर्णबहादुर खड्काको रसायन मिल्छः डा. नारायण खड्का

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले गठबन्धनलाई टिकाउनु चुनौतीपूर्ण रहेको बताएका छन् । ‘भन्न त हामी सबै जनताको सेवा र सुविधाका निम्ति लडेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, चैत १६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवनमा बस्ने बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सहभागी

नेपाली कांग्रेसले गर्यो नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७ सदस्य मनोनीत

काठमाडौं, १४ चैत  ।नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७ जना सदस्यहरूको मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान

शेखर कोइराला र गगन थापाले सभापतिसँग तीनवटा मन्त्रालय लिनुपर्छः कांग्रेस सहमहामन्त्री

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले सरकारमा पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व स्वाभाविक भएको बताएका छन् । ‘सरकारमा पार्टीको नेतृत्वबारे छलफल भएको छैन । आज

पहिलो जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा : कांग्रेस नेता सिंह

काठमाडौं, चैत १३ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन् । सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण

गण्डकीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

काठमाडौं, चैत १२ । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर

‘सबै प्रदेशको नाम ठीक हुने, कोसीको नहुने हुन्छ र ?’

काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले सरकारमा सामेल हुने दलहरुको मन्त्रालयगत भागबन्डा टुंगिसकेको बताएका छन् । ‘अहिले गठबन्धनमा धेरै वटा दल छन् । सबैसँग छलफल

उपनिर्वाचनः कांग्रेस तनहुँमा १३ जनाले दिए दरखास्त

तनहुँ, चैत १२। वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाले उम्मेदवारी दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको

देश बनाउने जिम्मेवारी युवाको हो : नेता पौडेल

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्। रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको दमौलीमा

Screenshot