Logo

Tag: नेपाली कांग्रेस

सुदूरपश्चिम प्रदेशमा छिट्टै मन्त्री थपिन्छन्ः कांग्रेस नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका नेता भरत खड्काले सुदूरपश्चिम प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । ‘कांग्रेसले प्रदेश सरकारको नेतृत्व गरेको छ ।

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद् विस्तारमा विलम्बः हिस्सा खोज्दै कांग्रेस इतर पक्ष

काठमाडौं, चैत १० । सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डाको विषय पेचिलो बन्दै गइरहेका बेला नेपाली कांग्रेसको संस्थापन इतर समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सम्मानजनक रूपमा सहभागी हुनुपर्ने

गण्डकीमा नयाँ सरकार बनाउने कसरतमा कांग्रेस–माओवादी

काठमाडौं, ९ चैत्र । राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन

‘बीपी, गिरिजा र सुशील कोइरालाको इतिहास मेट्न कांग्रेसकै एउटा गिरोह लागिरहेको छ’

काठमाडौं, ८ चैत । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानलाई विस्मृतिमा राखेको आरोप लगाएका छन् । ‘गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति

संसद्को संख्याका आधारमा कांग्रेसले ९ वटा मन्त्रालय पाउनुपर्ने होः रमेश लेखक

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनको सरकार गठन र सञ्चालन कठिन काम भएको बताएका छन् । ‘अहिले धेरैजसो मन्त्रालय प्रधानमन्त्रीको

सरकारमा जानुभन्दा पहिले देउवालाई महरको यस्तो सुझाव

काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्ता साझेदार गठबन्धनको न्यूनतम साझा कार्यक्रमको आधार तयार पारेर मात्र पार्टी सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएका छन् । गिरिजाप्रसाद कोइरालाको १३औं

सरकारको नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्काको दाबेदारी स्वाभाविक : खतिवडा

काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा अत्यधिक विश्वासको मत पाउने दाबी गरेका छन् । ‘पुस २६ मा प्रचण्डले ९७

‘शेखर कोइराला उपप्रधानमन्त्री पाएपनि सरकारमा नजाने’, गगनको पनि छैन चाहना

काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेस यही साता सरकारमा जाने तयारीमा छ । सभापति शेरबहादुर देउवाले भोलि (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि सरकारमा जानेबारे छलफल थालेका छन् ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णय, छिट्टै सरकारमा सहभागी हुने

काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेसले छिट्टै सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भोलि विश्वासको मत दिने र सरकारमा

सरकारमा सहभागी हुने कांग्रेसकाे निर्णय

काठमाडौं, काठमाडौं, चैत ५ । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । आईतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो

विद्यार्थीको उमेरजन्य जोस, जाँगरलाई गुन्डागर्दी भन्न मिल्दैनः शंकर भण्डारी

काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले विश्वविद्यालयमा राजनीतीकरण गम्भीर समीक्षाको विषय भएको बताएका छन् । ‘परिवर्तन र अधिकार प्राप्तिका लागि नेविसंघ लगायतका विद्यार्थी संगठनको भूमिका

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं, चैत ५ । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज बस्दैछ । कार्य सम्पादन समितिको बैठक अहिले बिहान साढे १० बजे संसद्

Screenshot