Logo

Tag: नेपाली कांग्रेस

पार्टी नेतृत्वको निर्देशनअनुसार हामी सरकारमा रहेकाहरुले काम गरिरहेका छौं : उपसभापति खड्का (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवाको कुशलताका कारण एमाले–माओवादी नेतृत्वको गठबन्धन भत्काएर आफ्नो दलको नेतृत्वमा

विस्तृत पढ्नुहोस
एक वर्ष क्रियाशिल सदस्यता विस्तार अभियान चलाउने महामन्त्री थापाको प्रस्ताव, ७ लाख नयाँ सदस्य बनाउने योजना

काठमाडौं, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बैठक सुरु हुनेबित्तिकै महामन्त्री गगन थापाले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने घोषणा गरेका छन् ।

कांग्रेसको वरिष्ठ नेता शेखर कोइराला कि गोपालमान श्रेष्ठ ?

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले आजको केन्द्रीय समिति बैठक फेसबुक लाइभ हुने भएकाले पार्टी नेताहरु जिम्मेवार रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरेका छन् । ‘नेपाली

कांग्रेसभित्र महामन्थन कि अझै तदर्थवाद ?

काठमाडौं, साउन २ । संघीय सरकारको सबैभन्दा ठुलो घटक तथा सातै प्रदेश सरकारमा सहभागी र तीन सयभन्दा बढी स्थानीय निकायको नेतृत्व गरिरहेको मुलुकको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

नीति र थितिबिनाको कांग्रेस

काठमाडौं, साउन २ ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनले पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, आम जनतामा एउटा आशा र भरोसा जगाएको थियो। ८० वर्ष टेकेको परिपक्व नेतृत्वलाई ४५ काटेका तर

कांग्रेस केन्द्रीय समिति बैठकमा आज यी १० एजेन्डामाथी छलफल हुँदै, बैठक लाइभ गर्ने तयारी

काठमाडौं, साउन २ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ । एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिमा चुनावी समीक्षादेखि रास्ट्रव्यापी अभियानलगायत छलफल हुने छ। बैठकले समसामयिक राजनीतिक विषय,

देउवा निवास जानुअघि शेखर–गगन समूह छुट्टै छलफलमा, एजेण्डा तय गर्दै

काठमाडौं, १ साउन । नेपाली कांग्रेस संस्थापनइतर समूह छुट्टै छलफलमा जुटेको छ । पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्नको लागि यो समूह अहिले विशालनगरमा छलफलमा जुटेको हो । अपरान्ह

कांग्रेस संसदीय दलको नेता परिवर्तनको आवश्यकता र सम्भावना दुवै छैन : प्रमुख सचेतक

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले मिटरब्याज (चक्रवर्ती ब्याज) सम्बन्धी विधेयक पारित गर्न आफ्नो दल तयार रहेको बताएका छन् । प्रतिपक्षी

सभापति देउवाविरुद्ध थप आक्रमक हुँदै महामन्त्रीद्वय 

काठमाडौं, ३० असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक विगत एक वर्षदेखि बस्न सकिरहेको छैन । गत वर्षको असार २७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि एक वर्षसम्म बैठक बस्न

बीआरआईको ऋणको बोझ नेपालले थाम्न सक्दैन : डा. नारायण खड्का

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले नेपाललाई कम विकसित राष्ट्रबाट विकसित राष्ट्र बनाउने अमेरिकी सत्प्रयास सकारात्मक भएको बताएका छन् । ‘अमेरिकी सहायक विदेशमन्त्री

नेताहरूले बाहिर बुरुक बुरुक उफ्रेर भित्र म्याउँ म्याउँ नगरुन् : खतिवडा

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरी अहिलेको स्थानमा पुर् याउन सीता दाहालको अविस्मरणीय भूमिका रहेको

कांग्रेस केन्द्रीय समितिको बैठक पनि स्थगित

काठमाडौं,२७ असार । आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो