Logo

Tag: नेपाल

संघीय समाजवादी खेलकुद महासंघको आयोजनामा भोलि फागुन ३० गते काठमाडौंदेखि दमक तथा धनकुटा टुँडिखेलसम्म ‘एकल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी, नेपालको खेलकुद विभाग संघीय समाजवादी खेलकुद महासंघको आयोजनामा भोलि फागुन ३० गते (सोमबार) काठमाडौंको दशरथ रंगशालादेखि दमक तथा

विस्तृत पढ्नुहोस
जसपाको संघीय परिषद् बैठक, अध्यक्ष डा. भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं, २८ फागुन। सत्तारुढ जनता समाजवादी पार्टी, नेपालको प्रथम संघीय परिषद् बैठक जारी छ । अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय समिति र जनवर्गीय संगठनका नेताहरुले पूर्णकालीन रुपमा पार्टीको काम

नेपालमा शक्तिशाली देशका उच्च अधिकारीहरुको दौडधूप किन बढ्दैछ ?

काठमाडौं, २७ फागुन । नेपालमा शक्तिशाली देशहरुका उच्च अधिकारीहरुको दौडधूप बढ्न थालेको छ । अमेरिकी अधिकारीहरुको दौडधूप चलेलगत्तै फ्रान्सका उच्च अधिकारीहरु नेपाल आएर फर्किएका छन् । अब चीन र साउदी

करण र कमलको आक्रामक ब्याटिङमा श्रीलंका पुलिसलाई नेपालले दियो ३३२ रनको चुनौति

काठमाडौं, २६ फागुन । तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई नेपालले ३३२ रनको चुनौति दिएको छ । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले आक्रामक ब्याटिङ गर्दै निधारित ५० ओभरमा

एनइएको चुनावमा राष्ट्रिय प्रगतिशील गठबन्धनलाई जिताउन ई.झा को आग्रह

काठमाडौं, २५ फागुन । यही २७ गते हुन गईरहेको राष्ट्रिय इन्जिनियर संघ, नेपाल (एनइए)को चुनावमा राष्ट्रिय प्रगतिशील गठबन्धनलाई सहयोग गर्न राष्ट्रिय अध्यक्ष ई.भगवान झाले अपिल गरेका छन् । झाले राष्ट्रिय

नेपालद्वारा श्रीलंका नेभीसामु १ सय ९७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, २४ फागुन । श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले १ सय ९७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.४ बलमा अल आउट हुँदै १

श्रीलंका नेभीलाई नेपालले दियो २ सय १५ रनको लक्ष्य

काठमाडौं, २३ फागुन । पहिलो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्धको खेलमा नेपालले २ सय १५ रनको लक्ष्य दिएको छ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ५० ओभरमा श्रीलंका नेभीविरुद्ध

नेपालमा अमेरिकाको ‘पुटिन विरोधी’ अभियान

काठमाडौं, २२ फागुन । अमेरिकाले नेपालमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अभियान नै चलाएको छ । युक्रेन र युक्रेनी जनतासँगको ऐक्यवद्धता जनाउने भन्दै अमेरिकी राजदूतावास सक्रिय भएर पुटिनविरोधी गतिविधि लगातार चलाइरहेको

सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा

काठमाडौं, १८ फागुन : जनता समाजवादी पार्टी, नेपालले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो । जसपाले

बाबुराम भट्टराईले प्रचण्ड र माधवकुमार नेपाललाई भनेः भेडाको खोल ओढ्ने ब्वाँसाहरू

काठमाडौं, १५ फागुन : जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ‘भेडाको

एमसीसीबारे अनिर्णीत बन्यो जसपा बैठक

काठमाडौं, १४ फागुन :  सत्ता साझेदार दल जनता समाजवादी पार्टी, नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताप्रति अझैँ अनिर्णीत बनेको छ । शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसी बारे

जसपा बिबाद उत्कर्षमाः उपेन्द्रको ‘एकलौटी बिरुद्ध’ भट्टराई पक्षद्धारा देशैभरी हस्ताक्षर संकलन

काठमाडौं, १३ माघ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी भित्र ‘एकलौटी गरेको’ भन्दै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई समुहले देशैभरी हस्ताक्षर संकलन गरेको छ । पार्टी भित्र

Screenshot