Logo

Tag: प्रदीपकुमार ज्ञवाली

परराष्ट्रमन्त्रीबाट गैरआवासीय नेपालीलाई लगानी आह्वान

११ फागुन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा

विस्तृत पढ्नुहोस
परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान

काठमाडौँ, ५ फागुन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीका साथ परराष्ट्र

नेपाल अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा, नेपालको उन्नयनमा साझेदार

काठमाडौँ, २ फागुन  : नेपाल– अष्ट्रेलिया औपचारिक सम्बन्ध शनिबारदेखि ६० औँ वर्षमा प्रवेश गर्दैछ । बितेका ५९ वर्षमा नेपालको उन्नयनको भरपर्दो साझेदारका रुपमा क्यानबेराले आफूलाई काठमाडौँमा स्थापित गरेको छ ।

एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री

गुल्मी, २१ माघ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन् । उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान

योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग

काठमाडौँ, १ माघ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवन अभिन्न अङ्ग बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय योग मूल समारोह समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल

अन्तरनिकाय समन्वय समिति गठनको निर्णय

काठमाडौँ, २४ पुस  ; पश्चिम एशियामा विकसित पछिल्ला घटनाक्रम, विद्यमान सुरक्षा स्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकहरूको अवस्थालगायत विषयमा निकट सम्पर्क र समन्वयमा रहेर काम गर्न सरकारले अन्तरनिकाय समन्वय

सीमा विवाद समाधान गर्ने ठूलो अवसर, ज्ञवाली

काठमाडौँ, १८ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा सम्बन्धमा पश्चिमतिरको आफ्नो अडानलाई नेपालले कायमै राखेको बताएको छ । उनले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने स्पष्ट पार्दै उक्त अडान कायम

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने भइरहेको छ : मन्त्री ज्ञवाली

काठमाडौँ, १७ पुस : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारतबीचका सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन् । राष्ट्रियसभामा आजको बैठकमा सङ्कल्प प्रस्ताव माथि उठेका विभिन्न प्रश्नको जवाफ दिँदै समस्यालाई कुटनीतिक

नेपालको विकासमा जाइकाको सहयोग महत्वपूर्ण : मन्त्री ज्ञवाली

काठमाडौँ, २० मङ्सिर : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका)ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पु¥याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताए । जाइका अल्मुनाई एसोसिएशन अफ नेपाल

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता, पुटिन नेपाल आउने विश्वास

काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । स्वदेश फर्कने क्रममा आज बिहान उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा

परराष्ट्रमन्त्री ज्ञवाली रशिया प्रस्थान्, पुटिन नेपाल आउने

काठमाडौं, ७ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति आज अपराह्न रुसी महासङ्घको राजधानी मस्कोतर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीको साथमा परराष्ट्रसचिव शङ्करदास वैरागी

बौद्धिक मञ्च ‘सगरमाथा संवाद’मा अन्तर्रा्ष्ट्रिय चासोका साझा विषयमा बहस हुँदै

काठमाडौं, ५ मंसिर । आगामी चैत २०–२२ गतेसम्म नेपालमा आयोजना हुने विश्वस्तरको संवाद मञ्च सगरमाथा संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, पर्वतीय पर्यावरण र मानवजातिको भविष्य’ शीर्षकमा बौद्धिक बहस हुनेभएको छ

Screenshot