Logo

Tag: प्रहरी

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठग्ने व्यक्ति नगदसहित पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

कैलाली, १८ भदौ । प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा बझाङ

विस्तृत पढ्नुहोस
पत्नी र दुई बच्चालाई घरभित्र गाडेको रहस्य ३ वर्षपछि यसरी खुल्यो

एजेन्सी, १७ भदौ । एकजना महिला र उनका दुई बच्चा तीन वर्षयता हराए । उनीहरुको खोजबिन भयो । तर, भेटिएनन् । आफन्तर प्रहरीमा उजुरी दिए । धेरै प्रयास भयो ।

पहिरामा परेर तीनको मृत्यु, एक बेपत्ता

गण्डकी, १७ भदौ: अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् । लगातारको वर्षापछि गए

एकैदिन ४८ सय २८ जनालाई मास्क वितरण

काठमाडौं, १६ भदौ । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २८ जनालाई निस्शुल्क

‘प्रहरी शासक होइन सेवक बन्नुपर्छ’

मोरङ, १५ भदौ: प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट

सडकमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु

बनेपा, १३ भदौ: काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा आज बिहान माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको

सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवनराजपथ अवरुद्ध

धादिङ, १३ भदौ: सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । नागढुङ्गा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय

चार दिनमा उनान्नब्बे फरार आरोपी पक्राउ

चितवन, १२ भदौ: जिल्ला प्रहरी कार्यालय चितवनले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी

एकै दिन ८३ फरार अपराधी पक्राउ

धरान, १० भदौ: यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।

म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गर्ने १ जना पक्राउ

काठमाडौं, ९ भदौ । म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका १६ बालाजुस्थित

अपहरणमा परेका दुई युवकलाई भारतबाट उद्धार

मकवानपुर, ६ भदौ: अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको

सप्तकोशीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनाको उद्धार

इनरुवा, ४ भदौ: सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका

Screenshot