Logo

Tag: शेरबहादुर देउवा

देउवा ५ पटक गरी कुल ४ वर्ष प्रधानमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक प्रधानमन्त्री भएका छन् । उनी अधिकतम १९ महिना र न्यूनतम ८ महिना प्रधानमन्त्री भएका छन्

विस्तृत पढ्नुहोस
आफूलाई नियुक्त गरिएको विज्ञप्तीमा संविधानको धारा उल्लेख नगरेकोमा देउवा रुष्ट, कार्की र भुषाल परामर्शमा

काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई नियुक्त गरेको विज्ञप्तीमा राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरेको भनेर असन्तुष्टि पोखेका छन् । सपथ खानको लागि शितलनिवास आईपुगेका

देउवा प्रधानमन्त्री बनेको खबर भारतीय मिडियामा

काठमाडैं, २९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको खबर भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका छन् । आज भारतीय मिडियाले यो खबर दिइरहेका छन् । इन्डियन

जर्नादन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा

काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रबाट जर्नादन शर्मा र पम्फा भुसाल शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने भएका छन् । उनीहरु महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी सरकारमा जान लागेका हुन् ।

पौडेल समूहबाट मीनेन्द्र रिजाल र सञ्जय गौतम मन्त्री बन्ने

काठमाडौं, २९ असार । नेपाली काँग्रेसबाट मीनेन्द्र रिजाल र सञ्जय गौतम पनि मन्त्री बन्ने भएका छन् । उनीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मन्त्री बन्न लागेका हुन् । विश्वस्त स्रोतका

‘युवा प्रधानमन्त्री’मा बरालः लोकतन्त्र र नेतृत्व विकासका लागि नमूना युवा संसद्

काठमाडौँ, २९ असार: मुलुकले नयाँ प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्राप्त गरिरहेको बेला आजै ‘नमूना युवा प्रधानमन्त्री’मा स्मृति बराल चयन भएकी छिन् । ‘सङ्घीय नमूना युवा संसद्’मा आज

काँग्रेसबाट २ र माओवादीबाट ३ मन्त्रीले सपथ लिने

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सानो मन्त्रिमण्डल गठन गर्ने भएका छन् । उनले काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडलाई मन्त्री बनाउने भएका छन् । नेकपा माओवादी

सभापति देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्दै

–भीष्मराज ओझा काठमाडौँ, २९ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका

नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ ६ बजेलाई तय

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ आज साँझ ६ बजेलाई तय भएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतको परमादेशअनुसार

देउवा र दाहालबीच सिंहदरबारमा भेटवार्ता जारी, मन्त्रालय बाँडफाँडबारे छलफल

काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ । मन्त्रालय बाँडफाँडबारे टुँगो लगाउनको लागि देउवा र दाहालबीच भेटवार्ता जारी

माओवादीले सरकार सञ्चालन सम्बन्धमा कांग्रेससँग छलफल गर्ने

काठमाडौँ, २९ असार: नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेससँगको छलफलपछि मात्र सरकारमा सहभागी हुनेको नाम टुंग्याउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकले कांग्रेस सभापति शेरबहादुर

देउवाले क-कस्लाई बनाउलान् मन्त्री

काठमाडौं, २९ असार । आज प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका दलहरुबाट मन्त्री बनाउने तयारी गरेका छन् । उनले काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी

Screenshot