११ जेठ: रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन्
बुटवल १८ वैशाख । रुपन्देहीमा एक जना कोरोना संक्रमित आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान
कञ्चनपुर, बैशाख ७ । महाकालीमा हाम फालेकी महिलाको उद्धार गरिएको छ। महाकाली पुलबाट आइतबार हाम फालेकी नेपाली महिलाको भारतीय क्षेत्रतर्फको चौकीका जल कन्सटेबल प्रताप गढियाले ती महिलाको उद्धार गरेका हुन्।
काठमाडौं, चैत २० । श्रीमान र परिवारले सास्ति दिने गरेको भन्दै भारतको राजस्थानकी एक महिलाले राष्ट्रपतिसंग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी छिन्। सोनु चौहान नाम गरेकी ती महिलाले राष्ट्रपतिसँग तीन
कञ्चनपुर, चैत ५ । जिल्लाको भीमदत्त नगरपालिका–१० तिल्केनीमा २२ वर्षीया जयन्ती अवस्थी मृत अवस्थामा फेला परेकी छन् । मृतक अवस्थीको चार महिना पहिले मात्रै विवाह भएको थियो । बुधबार राती
दैलेख, फागुन २५ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशङ्का गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको
काठमाडौं, २३ मंसिर । एक महिना अगाडि सुबिन तामाङको दुर्घटनामा परेर मृत्यु भएको थियो । देशभित्रै रहेका सुबिनको दुर्घटनामा मृत्यु भएपछि विदेश रहेकी उनकी पत्नी विक्षिप्त बनिन् । सुबिनकी पत्नी
एजेनसी, १४ मंसिर । जापानमा कोरोना भाइरसले भन्दा बढी आत्महत्याले मानिसको मृत्यु भएको तथ्यांकले देखाएको छ । अक्टोबर महिनाभरमात्र २१ सय मानिसले आत्महत्या गरेको तथ्यांक छ । जुन अक्टोबर महिनामा
बाँके, ५ मंसिर । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । अभद्र
बाँके, मंसिर ५ । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । अभद्र
बाजुरा, कार्तिक १ । बाजुराको हिमाली गाउँपालिका–५ बस्ने धर्म नेपालीलाई श्रीमतिसहित चार छोराछोरीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुराले मुद्धा चलाएको छ। उनका कारण श्रीमती सत्ता नेपालीसहित
बुटवल, १५ असोज । रुपन्देही जिल्ला बुटवल उपमहानगर पालिका १० बस्ने बर्ष ७६ को दिपेन्द्र शाहीले आफ्नै घरको आफु सुत्ने कोठामा आफ्नै घाँटीमा हसिया प्रहार गरी ज्यानलिएका छन ।यही असोज