२६ माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो
२५ माघ: पश्चिमा मुलुकले इरानलाई सन् २०१५ को आणविक सम्झौताको पूर्ण पालनमा फिर्ता चाहन्छन् भने त्यस पहिले संयुक्त राज्य अमेरिकालाई सबै प्रतिबन्ध हटाउनदवाव दिनुपर्ने इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले
एजेन्सी, २३ माघ । देशनिकाला गरिएकाहरुको समूहले फ्रान्समा आयोजना गरेको र्यालीमा आक्रमणको तयारी गरेका एक इरानी कूटनीतिज्ञलाई २० वर्षको जेल सजाय सुनाइएको छ । अस्ट्रियाको राजधानी भियनास्थित इरानी दूतावासमा कार्यरत
एजेन्सी, २० माघ । इरानले सन् २०१५ मा भएको आणविक सम्झौतामा फर्किन अमेरिकासहित सबै मुलुकलाई सहकार्य गर्न आग्रह गरेको छ । इरानका विदेशमन्त्री मोहम्मद जाभाद जरिफले सोमबार सीएनएनसँगको अन्तर्वार्तामा यस्तो
एजेन्सी २१ पुस । अमेरिकासँग तनाव बढेसँगै इरानले युरेनियमको संबर्धनलाई पुनः सुचारु गरेको छ । यसको शुद्धता पनि २०१५ को परमाणु सम्झौताको भन्दा धेरै बढी रहेको छ । इरानले दक्षिण
एजेन्सी, १५ पौष । इरानले युक्रेनको विमान खसालेकोमा विश्वसामु माफी मागिसकेको छ । तेहरानमा भएको यो घटनाको सर्वत्र निन्दा भयो । इरानले उक्त घटना त्रुटीवश भएको स्वीकारिसकेको छ । उसले
२८ मंसिर: इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु
१३ मङ्सिर: इरानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्याको आरोप इजरायलमाथि लगाउँदै राष्ट्रपतिले आफ्नो देशका पारमाणविक कार्यक्रमलाई कमजोर र सुस्त नबनाइने बताएका छन् । राष्ट्रपति हसन रौहानीले वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्याको
एजेन्सी, १३ मंसिर । इरानका आणविक हतियार सम्बन्धी वैज्ञानिकको हत्याबारे सँसारको ध्यानाकर्षण भएको छ । मोहसिन फक्रिजादेहको तेहरान नजिकैको अबसर्ड शहरको सडकमा हत्या भएको हो । हिजो उनलाई बन्दुकधारीले आक्रमण
१३ मङ्सिर: संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्रंघले सो आग्रह गरेको हो । ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुनसक्ने हिंसाको मध्यनजर
११ कात्तिक: इरानमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमितहरुको मृत्यु भएको छ । इरानी स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पटक एकै दिन ३४६ जनाको ज्यान गएको छ । यो मृत्युसँगै
१२ असोज: इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण शुरु भएको छ । सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रका रुपमा घोषणा गरिएको जानकारी दिएका छन् । मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको महामारीबाट