Logo

Tag: कमल थापा

लिङदेनमाथि भएको आक्रमणको कमल थापाद्धारा घोर भत्सर्ना र निन्दा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ असार । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले हल्दिबारी गांउपालिका अध्यक्ष रबीन्द्र लिङदेनमाथि भएको आक्रमणको घोर भत्सर्ना र निन्दा गरेका छन् ।

विस्तृत पढ्नुहोस
कांग्रेसको ताल देखेर आश्चर्य लाग्छ : थापा

काठमाडौं, ८ असार । राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ताल देखेर आफूलाई आश्चर्य लागेको बताएका छन् । नागरिक विद्येयकको सम्बन्धमा कांग्रेसले राखेको असहमतिबारे थापाले यस्तो टिप्पणी

कमल थापाद्वारा दशौं लाखले लिएको नागरिकतामाथि आशंका, छानविन गर्न माग

काठमाडौं, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशौं लाखले लिएको नागरिकताको छानविन गर्न माग गरेका छन् । उनले दशौं लाखले लिएको नेपाली नागरिकतामा शंका व्यक्त गर्दै छानविनको

वैवाहिक अंगीकृत नागरिकताबारे कमल थापाको यस्तो छ प्रस्ताव

काठमाडौं, ३ असार । राप्रपाका अध्यक्ष कमल थापाले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरि नागरिकता सरहको अनुमतिपत्र

प्रचण्डको भनाईमा कमल थापाको टिप्पणी : ‘१७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो’

काठमाडौं, ३१ जेठ । राप्रपाका अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको भनेर संसदमा बोलेको कुराप्रति

सरिता गिरीलाई सांसद पद छोड्न वा आफ्नो भनाई फिर्ता लिन कमल थापाको सुझाव

काठमाडौं, २६ जेठ । राप्रपाका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीको अभिव्यक्तिमाथि कडा आपत्ति जनाएका छन् । सांसद गिरीले हिजो (आइतबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण

बाबुराम भट्टराईको वरियताबारे कमल थापा भन्छन् : ‘बरु उहाँको उचाई अझै बढेको छ’

काठमाडौं, २६ जेठ । राप्रपाका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी, नेपालको वरियतामा डा. बाबुराम भट्टराईलाई चौथो नम्बरमा राखिएको विषयमा टिप्पणी गर्दै भट्टराईको वरियता राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको

कमल थापाको चिन्ता : ‘राष्ट्रिय स्वाभिमान/स्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिन्छ’

काठमाडौं, २१ जेठ । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पछिल्लो समय नेपाली राजनीतिमा विदेशी एसेटको चलखेल व्यापक भएको र अहिले ठिक र बेठिक छुट्याउनपनि कठिन भएको टिप्पणी गरेका

राजसंस्था फर्काउने मौका हेर्दै राजावादी

काठमाडौं, १२ जेठ । सरकारले नेपालको नयाँ नक्शा जारी गर्दा सबैभन्दा चर्को स्वरले समर्थन गर्नेमा राजवादी पनि छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रशंशा गरिरहेका छन् । तर,

कमल थापा भन्छन् : नेताहरुको घरघरमा नक्सा पुऱ्याउँदै हिँड्ने काम ‘सस्तो लोकप्रियतावादी’

काठमाडौं, ११ जेठ । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्याललाई नेताहरुको घरघरमा नक्सा पुर्याउँदै हिँडेकोलाई सस्तो लोकप्रियतावादी कामको संज्ञा दिएका छन्

‘भारतीय मिचाहा प्रवृत्ति’ विरुद्ध युएनमा आवाज उठाउन थापाको आग्रह, सरकारको वक्तव्य सही

काठमाडौं, २७ वैशाख । राप्रपाका अध्यक्ष कमल थापाले भारतले मिचाहा प्रवृत्ति देखाएको भन्दै त्यसको विरोध गरेका छन् । उनले नेपाली भूमी अतिक्रमणगरि बाटो बनाउने भारतीय मिचाहा प्रवृत्तिबिरुद्ध सरकारको पछिल्लो वक्तव्यलाई

भारतले लिपुलेकसम्म बाटो बनाएकामा कमल थापाको विरोध

काठमाडौं, २६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन्