काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन् । मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्रीलाई भेट्टन
काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचारको व्यवस्थासहित उपचार भइरहेको मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरका कार्यकारी निर्देशक हुन् डा.उत्तमकृष्ण श्रेष्ठ । उनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको
काठमाडौं १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा तिव्र गतिमा सुधार भइहेको बताएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेका उनले बिहिबार अस्पतालबाट ट्वीट गरी स्वास्थ्यमा सुधार भइरहेको जानकारी
काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली हल्का हिंडडुल गर्न थालेका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि उनलाई चिकित्सककको निगरानीमा हल्का हिंडाइएको हो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. दिव्यासिंह शाहले
काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन र मरणको दोसाँधमा खतरा मोलेर चिकित्सकले शल्यक्रिया गरेको खुलासा गरेका छन् । उनको उपचारमा संलग्न डा. अरुण सायमीले निकै खतराबीच शल्यक्रिया
काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । उनको स्वास्थ्यस्थितिबारे उपचाररत अस्पतालले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गरी उल्लेख्यनीय सुधार भइरहको जानकारी गराएको हो
काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा संलग्न चिकित्सकहरुसँग केहीबेर कुराकानी गरेका छन् । बुधबार विहान उनले केहीबेर कुराकानी गरेको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिए ।
काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएपछि भ्यान्टिलेटर हटाइएको छ । चिकित्सकको चौबिसै घन्टामा निगरानीमा रहेका ओलीको बुधबार विहान भ्यान्टिलेटर हटाइएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार
काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मंगलबार बिहान सफल शल्यक्रिया भएको हो। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी,
काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरका विभिन्न अङ्गमा समस्या देखिएको छ । अचानक अस्पताल भर्ना गरी एपेन्डिसाइटिसको सफल शल्यक्रियापछि आइसियूमा राखिएका ओलीको एकैपटक धेरै अङ्गमा समस्या आएपछि
काठमाडौं, १० मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । शल्यक्रिया गरी शिक्षण अस्पताल महाराजगञ्जमा राखिएका ओलीलाई शाहले स्वास्थ्यलाभको कामनासहितको सन्देश पठाएका
काठमाडौँ, १० मंसिर । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर ( कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । स्वास्थ्य संवेदनशीलताका आधारमा उनलाई भेन्टिलेटरमा राखिएको छ । अप्रेसन अगाडि नै