विराटनगर, भदौ १६ । विराटनगर महानगरपालिका–१९ मिलनचोककी ४० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहीबार साँझ उनको मृत्यु
ललितपुर, भदौ २४ । जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । मृतक काठमाडौं विशालनगर निवासी हुन् । मंगलबार बिहान अस्पताल भर्ना भएको उनको बेलुका निधन
बाँके, भदौ २२ । नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई
काठमाडौं, भदौ २१ । कोरोना भाइरस संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन्। यो सँगै शनिबार साँझसम्म
चितवन, भदौ २१ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।
काठमाडौं, भदौ २० । कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको विराटनगर–११ की ४३ वर्षीया महिलाको मृत्यु भएको हो। उनको
रुपन्देही, भदौ १९ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएके छ । मृतक बुटवल ८ का ७८ वर्षीय पुरुष रहेका छन् । भदौ ५ गते अस्पताल
बुटवल, भदौ १८ । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको निधन भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको
बुटवल, भदौ १७ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कपिलवस्तु–११ की ६० वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु
काठमाडौं, भदौ १७ । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मृत्युहुनेमा एक महिला र एक पुरुष रहेका छन् । बाराको सिम्रौनगढ नगरपालिकाका कोरोना संक्रमित ९७ वर्षीय पुरुषको
काठमाडौं, भदौ १६ । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सिरहाको मिर्चैया नगरपालिका–६ का ६५ बर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो।
चितवन, भदौ १५ । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ। जिल्लाको भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकमा