Logo

Tag: कोरोना भाइरस

विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकारी जरुरी छ : गृहमन्त्री खाँण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ माघ: गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाद्वारा आज आयोजित २४औँ भूकम्प

विस्तृत पढ्नुहोस
विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच हिरासतमा, सुनवाइका लागि अदालत जाँदै

एजेन्सी, २ माघ। विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियामा दोस्रोपटक हिरासतमा परेका छन् । जोकोभिचका वकिलले जानकारी दिएअनुसार आइतबार यसबारेअस्ट्रेलियाको एक अदालतमा सुनवाइ हुनेछ । अस्ट्रेलियाली सरकारले उनलाई

बेइजिङमा समुदायमै देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी, २ माघ। चीनको बेइजिङमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ। शीतकालीन ओलम्पिक नजिकिदै जाँदा चीनले कोरोना भाइरसको परीक्षणलाई तीव्र पारेको छ। बेइजिङमा समुदाय स्तरमा नै ‘ओमिक्रोन’ संक्रमित भेटिएपछि

भारतमा ओमिक्रोन संक्रमितको संख्या ७ हजार नाघ्यो

एजेन्सी, २ माघ। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या पनि दिनप्रदिन बढ्दो क्रममा छ। हालसम्म ओमिक्रोन भेरियन्ट ७ हजार ७४३ जनामा देखिएको हो। पछिल्लो २४ घन्टामा ओमिक्रोन केसमा

भारतमा एकैदिन २ लाख ७१ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी,२ माघ। भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार २०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घन्टामा १६ लाख बढीले कोरोना जाँच गराएका थिए। जसमध्ये

आजदेखि ‘बुस्टर’ डोज खोप लगाइने

काठमाडौँ, २ माघ: सरकारले आजदेखि ‘बुस्टर’ डोज खोप लगाउँदैछ । यो खोप कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरुलाई लगाइने जनाइएको छ ।खोप लगाएको ६ महिना पुगेका

दशौं हजारले जर्मनीमा गरे विरोध प्रदर्शन

बर्लिन [जर्मनी], २ माघ: दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले शनिबार जर्मनीभर जुलुस निकालेका छन् । सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करिब ८,५०० मानिस सडकमा उत्रिएका

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि होटल व्यवसाय प्रभावित

–नारायण अधिकारी चितवन, १ माघ : कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यहाँका होटलमा विवाह, गोष्ठी, सेमिनारलगायतका लागि बुक गरिएका कार्यक्रम रद्द भएका छन् । माघ महिनामा धेरै कार्यक्रम हुने समय

आलोचनापछि भट्टराईको स्पष्टीकरण-‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’

काठमाडौँ, १ माघ।: नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आज (शनिबार) बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ । आलोचना बढ्दै गएपछि सचिव भट्टराईले उक्त घटनाबारे आफ्नो सामाजिक सञ्जालमार्फत

‘ओमिक्रोन’ फैलिएपछि जिल्ला प्रशासन मनाङद्वारा सतर्कता अपनाउन आग्रह

मनाङ, १ माघ: जिल्ला प्रशासन कार्यालय मनाङले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको न्यूनीकरण तथा नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले सूचना जारी गरी

आज संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौँ, १ माघ । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या

नेपालमा थप ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण

काठमाडौँ, १ माघ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ पुगेको स्वास्थ्य तथा