Logo

Tag: चुनाव

४ मंसिरमा चुनाव गर्ने गरी मन्त्रिपरिषदले सोमबार निर्णय लिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ साउन । कुनै अप्रत्याशित घटना नभए सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको मिति घोषणा गर्ने भएको छ । निर्वाचन आयोगको

विस्तृत पढ्नुहोस
चुनाव कहिले घोषणा होला

काठमाडौं, १२ साउन । नागरिकता विधयेक पारित भएसँगै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति सिफारिश हुने आशा गरिएको छ । विधयेक पारित नभएसम्म चुनाव घोषणा नगर्ने सत्ता गठबन्धनमा छलफल

नयाँ नागरिकता लिनेलाई मतदाता बनाउने बहानामा चुनाव सार्ने प्रयास

काठमाडौं, १२ साउन । मंसिर ४ मा चुनाव गर्ने चर्चा चलेपनि सत्ता गठबन्धनभित्र मतभेद देखिएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंसिरको पहिलो साता नै मिति

४ मंसिरमा संसदको चुनाव हुने

काठमाडौं, २८ असार । सरकारले ४ मंसिरमा चुनाव गर्ने भएको छ । निर्वाचन आयोगले २ मंसिरमा गर्न सुझाव दिएपनि सरकारले ४ मंसिरमा गर्ने गरी मन्त्रिपरिषदबाट सिफारिश गर्ने बुझिएको छ ।

मंसिरको पहिलो हप्ता एकै चरणमा संसदको चुनाव गर्ने तयारी

काठमाडौं, २१ असार । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुने भएको छ । निर्वाचन आयोगले यही अनुसारको सिफारिश सरकारलाई गर्ने भएको छ । कात्तिकमा चुनाव गर्न सकिने

साउनको पहिलो साता चुनाव घोषणा हुने

काठमाडौं, १३ असार । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा गर्ने भएको छ । कात्तिको अन्तिम या मंसिरको पहिलो साता चुनाव

भेट्रान नेतालाई संसदको चुनाव कठिन

काठमाडौं, ३० जेठ । मंसिरभित्र हुने भनिएको संसदीय चुनावको तयारीमा लामो समय देशको राजनीतिमा हावी हुँदै आएका नेताहरुभन्दा नयाँ अनुहारहरु बढी सक्रिय देखिएका छन् । विशेषगरी युवाहरु धेरैले उम्मेदवारी घोषणा

चुनाव घोषणा नहुँदै काठमाडौं उपत्यकामा उम्मेदवार बन्न युवा र स्वतन्त्रको सक्रियता बढ्यो

काठमाडौं, २५ जेठ । सम्भवत आगामी मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने सम्भावना छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत मंसिरमा चुनाव हुने बताइसकेका छन् । चुनावको घोषणा भएको

संसदको चुनावको पूर्वतयारीमा निर्वाचन आयोग, असार १ बाट मतदाता नामावली दर्ता

काठमाडौं, २३ जेठ । के तपाईंको मतदाता नामावलीमा नाम छुटेको छ ? या तपाईंले भर्खर १८ वर्ष उमेर पूरा गर्नुभएको छ ? यसो हो भने मतदाता नामावलीमा नयाँ नाम दर्ता

बालेनको जीतले उत्साही स्वतन्त्रहरु संसदको चुनाव लड्ने तयारीमा

काठमाडौं, २१ जेठ । स्थानीय तहको चुनावमा मुख्य शहरहरुमा स्वतन्त्र उम्मेदवारको जीतले नयाँ पीढीमा राजनीतिप्रति उत्साह जागृत भएको छ । दलहरुले खडा गरेका युवा पुस्ताका उम्मेदवारहरु पनि अधिकांश ठाउँमा जितेका

चुनाव अघि र पछि

काठमाडौं, ७ जेठ । माड्साबको कार्टुन

डोटीमा आलेको रणनीतिले चुनावमा काम गर्ला

काठमाडौं, २६ वैशाख । डोटीमा २०७४ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले सफलता हासिल गरेको थियो । एमालेले ९ पालिकामध्ये ५ मा जित हासिल गरेको थियो । नेपाली काँग्रेसले ३