Logo

Tag: चुनाव

चुनावमा यसरी हुनसक्छ खर्ब रुपैयाँभन्दा बढी खर्च

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ माघ । २०७९ सालमा सरकारले तीन तहको चुनाव गर्दैछ । संविधान अनुसार स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधिहरुको समयावधि सकिन लागेकाले चुनाव गर्नुपर्छ

विस्तृत पढ्नुहोस
चुनावका लागि ५० अर्ब माग भएको अर्थमन्त्री शर्माको खुलासा

काठमाडौं, २७ माघ । अर्थमन्त्री जर्नादन शर्माले आउँदो वर्ष हुने चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएको खुलासा गरेका छन् । उनले स्थानीय चुनावका लागि सुरक्षालगायत अन्य खर्चबाहेक मात्र

भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव सुरु

एजेन्सी, २७ माघ। भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव सुरु भएको छ । पहिलो चरणमा ११ वटा जिल्लामा ५८ सिटको लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको भारतीय सञ्चार माध्यमले

मधेश प्रदेशमा चुनावमा गर्न को को लागे ?

काठमाडौं, २६ माघ । सरकारले ३० वैशाखमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेपछि यसलाई रोक्न र पछाडि धकेल्न विभिन्न शक्ति सक्रिय हुनथालेका छन् । कतिपयले अदालतमा मुद्दा हाल्ने तयारी गरिसकेका

सरकारले भोलि स्थानीय चुनावको मिति घोषणा गर्नसक्ने

काठमाडौं, २३ माघ । सरकारले भोलि सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गर्ने प्रबल सम्भावना रहेको छ । मन्त्रिपरिषदको बैठकले ४ जेठ २०७९ मा स्थानीय चुनावको मिति राष्ट्रपति समक्ष सिफारिश

चुनाव धकेल्न धमाधम मुद्दा तयार

काठमाडौं, २२ माघ । सरकारले ४ जेठ २०७९ मा स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिसकेको छ । निर्वाचन आयोगलाई तयारीमा लाग्न भनिसकेको छ । आयोग पनि त्यसै अनुसार व्यस्त छ

कार्टुन कुना

काठमाडौं, २० माघ । चुनाव आयो !

४ जेठमा स्थानीय चुनाव हुने

काठमाडौं, १८ माघ । सरकारले ४ जेठ २०७९ मा स्थानीय तहको चुनाव गर्ने गरी मिति तोक्ने तयारी गरेको छ । मिति तोक्ने निर्णयका साथ प्रधानमन्त्री शेरबहादुर देउवा तयारी अवस्थामा छन्

चुनावमा सत्ता गठबन्धनका दलबीच तालमेल भए के होला ?

काठमाडौं, १५ माघ । अन्ततः देश आगामी वर्षको मंसिरभित्र चुनावमा जाने निश्चित भएको छ । विकल्पमा तीन तहको चुनाव जेठ या मंसिरमा गर्ने सम्भावना पनि हुनसक्छ । अन्यथा वैशाखमा स्थानीय

मंसिरयता कुनैपनि चुनाव नहुने

काठमाडौं, ९ माघ । सत्ता गठबन्धनका मुख्य घटकहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले चुनावलाई रणनीतिक रुपमा पछि धकेल्न खोजेका छन् । प्रचण्डले वैशाखमा प्रतिनिधि सभाको चुनावको प्रस्ताव

चुनाव धकेल्ने खेल

काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अघि प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव ल्याएर तरंग ल्याइदिएका छन् । उनले प्रतिनिधिसभाको चुनावलाई बढी प्राथमिकता दिएर

देउवाले चुनावबारे के घोषणा गर्लान् ?

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । उनले केहीबेरमा गर्ने सम्बोधनबारे सबैको चासो छ । देउवाले प्रतिनिधि सभा या स्थानीय चुनावको मिति घोषणा गर्ने चर्चा