Logo

Tag: चुनाव

चुनावले होइन अभावले छोएको छ

-रिपोर्टर्स नेपाल/संवाददाता

विरगञ्ज, पुस १७। सरकारले संसद् भंग गरेर चुनावको घोषणा गरेको छ। बारा रमौलीका नागेन्द्र महतोलाई यसले पटक्कै छोएको छैन। गहुँबालीमा पानी लगाएर फर्कंदै गरेका उनलाई

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा विघटन, वैशाखमा चुनाव

काठमाडौं, पुस ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेकी छिन्। निर्वाचन मिति २०७८ वैशाख १७ र २७ गते दुई चरणमा तोकिएको

लिबियामा आगामी बर्षको डिसेम्बरमा राष्ट्रिय चुनाव हुने

२९ कात्तिक: संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको वार्तामा लिबियाली द्वन्द्वरत पक्षहरू आगामी वर्ष डिसेम्बरमा राष्ट्रिय निर्वाचन गर्न शुक्रबार सहमत भएका छन् । सन् २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको समर्थनमा

विहार विधानसभा चुनावः मोदीको महामारीयता परीक्षा

एजेन्सी, १२ कात्तिक । भारतको विहार राज्यको विधानसभा चुनाव शुरु भएको छ । तीन चरणमा सम्पन्न हुने चुनावको आज पहिलो चरण हो । आजको चुनावमा विधानसभाको २ सय ४३ मध्ये

३५ वर्षयता विधानसभा चुनाव नलडेका नितिश कुमार कसरी बने पाँच पटक विहारका मुख्यमन्त्री

नितिश कुमार विहारका लोकप्रीय नेता हुन् । उनी पाँच पटक विहारको मुख्यमन्त्री बनिसकेका छन् । यसपटक उनी फेरि मुख्यमन्त्री बन्ने दौडमा छन् । तर, रोचक पक्ष यो छ कि उनी

कोभिडको जोखिममा पनि विश्वका लोकतान्त्रिक मुलुकमा आवधिक चुनाव, नेपालमा के होला ?

काठमाडौं, ९ असोज । कोरोना भाइरसको जोखिमको बाबजुद विश्वका कतिपय देशमा आवधिक चुनाव रोकिएको छैन । दक्षिण कोरियाले कोरोनाको उच्च जोखिमकै बखत १५ अप्रिलमा संसदको चुनाव सम्पन्न गर्यो । अमेरिकामा

कोरोना जोखिमका बाबजुद विहार विधानसभा अक्टोबर र नोभेम्बरमा

एजेन्सी, ९ असोज । विहार विधानसभा चुनावको मिति घोषणा भएको छ । कोरोना भाइरसको जोखिमका बाबजुद विहारमा आवधिक चुनाव हुने भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार विहार विधानसभा चुनाव यसै

कर्मचारीको चुनाव स्थगित

काठमाडौं, ६ असोज । सरकारले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनीयनको चुनाव स्थगित गर्ने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद् बैठकले चुनाव स्थगित गर्ने निर्णय गरेको हो । कर्मचारीको

न्यूजील्यान्डको चुनाव चार हप्ता सर्यो

१ भदौ : न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्ता पछि सारेको घोषणा गरेकी छिन् । न्यूजील्यान्डको आमनिर्वाचन आगामी सेप्टेम्बर १९ का लागि तोकिएको थियो

बाइडेनसँगै चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवारको छनौट हुदै

३१ जेठ : अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन् । ती आकांक्षीहरुको नामावलीलाई साघुँरो बनाउने कार्य

बाइडेनविरुद्ध आक्रामक प्रचार प्रसारको तयारीमा ट्रम्प, अभियान आगामी महिनाबाट शुरु

२८ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गर्नु भएको छ ।कोविड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

जुली पेस २२ जेठ। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याउनु भएको छ

Screenshot